२० मंसिर, हेटौंडा । स्वयम्सेवक दिवसको अबसरमा मनहरी स्वयम् सेवक समूहले सोमबार मनहरीमा चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा समूहले २ महिने अबधिमा हासिल गरेको उपलव्धी र युवाको सक्रियताको प्रशंसा, सफलताको विवरण सुनाएपछि मनहरीका राजनीतिक पार्टी, संघसंस्था, व्यापारी, बुद्धिजीवि लगायतले समूहको...
१९ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५० औं बार्षिक साधारण सभालाई साप्ताहिक रुपले मनाउने निर्णय गरेको छ । आगामी माघ ८ गते सम्पन्न गर्ने ५०औं बार्षिक साधारण सभालाई संघले स्वर्ण महोत्सवको रुपमा भव्यताका साथ सम्पन्न गर्नकालागि संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकालको संयोजकत्वमा मूल समारोह समिति गठन समेत गरेको...
१९ मंसिर, हेटौंडा । हेटौंडा-१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तरोन्नतिका लागि हुन लागेको महायज्ञ सोमबारबाट शुरू हुने भएको छ । सोमबारबाट शुरू हुने श्रीमद् भागवत सप्ताह धान्याञ्चल ज्ञान महायज्ञको तयारी पूरा भएको मूल समारोह समितिले जनाएको छ । प्रखर युवा पण्डित गणेश उपमन्यु ढकालबाट कथावाचन हुने महायज्ञ अघि कलशसहितको शोभायात्रा हुनेछ...
१९ मंसिर, हेटौंडा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई र पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादव वालुवाटार पुगेका हुन् । तीन शीर्ष नेताको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल...
१९ मंसिर, हेटौंडा । मकवानपुुरको विभिन्न ८ वटा गाविसमा भूूकम्प प्रतिरोधि नमूूना घर निर्माणका विषयमा समुुदाय अभिमुुखीकरण सुरु गरिएको छ ।राडो नेपालको सहजीकरणमा टियरफण्डको आर्थिक सहयोगमा समुुदायका नागरिकलाई भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण गर्न प्रेरित गर्ने उद्घेश्यले अभिमुुखीकरण थालिएको हो । मकवानपुुरको कोगटे,...
१९ मंसिर, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुई पक्षबीच १२ बुँदे सहमति भएपछि केसीले २२ दिन लामो अनसन तोडेका हुन् । भूकम्पमा परेकि अढार्इ बर्षीया बालिका मर्साङ तामाङको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका छन् । अनसन तोडेपछि वरिष्ठ चिकित्सक केसीले नागरिक समाज र...
१९ मंसिर, हेटौंडा । तमु ह्युल छोंज धिं मकवानपुरको अध्यक्षमा जंङबहादुर गुरूङ चयन भएका छन् । धिं को चौथो जिल्ला अधिबेशन जंङबहादुर गुरूङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा दिपक गुरुङ, सचिव अमीर गुरुङ, प्रचार सचिब नेत्र राज गुरुङ, संगठन सचिव रमेश गुरुङ, काेषाध्यक्ष सन्जु गुरुङ र सह...
१८ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले संघका सल्लाहकार समेत रहेका नेपाल सरकारका माननीय संस्कृति तथा पर्यटन राज्य मन्त्री इन्द्र बहादुर बानियाँलाई विशेष कार्यक्रम गरी संघको सभाहलमा स्वागत तथा अभिनन्दन गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री...
१८ मंसिर, हेटौडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले टायर बालेर अहिलेको समस्या समाधान नहुने भएकाले त्यसतर्फ नलाग्न एमालेलाई आग्रह गरेका छन् । नेपाली काँग्रेस मकवानपुरले शनिबार हेटौँडामा गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री बानियाँले संसदमा पेश भएको संविधान संशोधन प्रक्रियालाई संसदिय...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...








-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




