Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री दाहाल बालुवाटार सरे

Prachanda-at-Baluwatar-1470409658.JPG

२१ साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सरकारी निवास बालुवाटार सरेका छन् । दाहाल लाजिम्पाटस्थित निजी निवासबाट बालुवाटार सरेका हुन् । दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मासहित प्रधानमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले स्वागत गरे । शर्माले बालुवाटारको...

क्रिकेट टोलीलाई विदाई

Nepali-Cricket-Team-1470409416.jpg

२१ साउन, काठमाडौं । नेदरल्याण्ड जान लागेको नेपाली टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाई गरेका छन् । आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपको चौथो चरणका दुई खेलका लागि टोली नेदरल्याण्ड जान लागेको हो । प्रधानमन्त्री बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल, खेलकुद मन्त्री दलजित श्रीपाइली लगायतले नेपाली राष्ट्रिय...

फलफूल बितरण र बृद्धबृद्धालाई खाना खुवाईयो

FalFul-Bitaran-(3)-1470407563.jpg

२१ साउन, हेटौँडा । २२ औँ विश्व आदिवासी दिवसको अबसरमा शुक्रबार हेटौँडा अस्पतालमा उपचार गराई रहेका बिरामीलाई फलफूल बितरण र बृद्धबृद्धालाई खाना खुवाईएको छ । हेटौँडा अस्पतालमा उपचार गराई रहेका ६५ जना बिरामीलाई थारु कल्याणकारिणी सभा मकवानपुरले फलफूल बितरण गरिएको हो । थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरी, जिल्ला सभापती...

मधेस आन्दोलनका मृतक परिवारलाई १० लाख दिने सरकारको निर्णय

PM-Office-Photo-1470383413.jpg

२१ साउन, काठमाडौं  । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठकले मधेस आन्दोलनमा मृत्यु भएकाका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्च बेहोर्न गृह मन्त्रालयले भुक्तानी गर्ने जिम्मेवारी ताकोको छ । उपचार भईरहेका घाइतेहरुको उपचार खर्च गृह मन्त्रालयबाट हुनेछ ।...

भुकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने निर्णय

Prachanda-Signature-Garda-1470328744.jpg

२० साउन, काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सपथ खाएकै दिन विहिबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरो पीडितलाई राहत दिने निर्णय गरेको हो ।  ३१ जिल्लाका ५ लाख ३३ हजार...

हत्या घटनाको छानविन गर्न माग

Dalit-Delegation-1470311137.jpg

२० साउन, हेटौँडा । अन्तरजातिय विवाह गरेको कारण एक युवकको हत्या भएको भन्दै किशोरकिशोरी समूह सञ्जाल मकवानपुरले छानविनको माग गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकमार्फत विहिबार ज्ञापनपत्र बुझाउँदै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।  सञ्जालले काभ्रे पाँचखाल नगरपालिका–६ का अजित मिजारको...

भुकम्प पीडितको समस्या सम्बोधनको माग

Chhatiwan-Deligation-1470309922.jpg

२० साउन, हेटौँडा । मकवानपुरको छतिवन गाविसका सर्वदलिय संयन्त्रले गाविसका भुकम्प पीडितको समस्या सम्बोधन गर्न माग गरेका छन् । उनीहरुले विहिबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकलाई ज्ञापनपत्र बुझाउँदै समस्या सम्बोधनको माग गरेका हुन् ।  पुर्ननिर्माणका लागि अनुदान सम्झौताको थालनीको तयारी गरिरहँदा गाउँमा विरोध हुन...

मजदुर निलम्बनको विरोध

20160804_132906-1470307425.jpg

हेटौँडा, २० साउन । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले मजदुरलाई निलम्बन गरेको भन्दै ट्रेड युनियनले विरोध गरेको छ । उद्योगमा कार्यरत ७ मजदुरलाई निलम्बन गरेको भन्दै अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध जिल्ला परिषद मकवानपुरले विरोध गरेको छ । महासंघको टोलीले घटनाबारे मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा....

प्रधानमन्त्री दाहाल र ५ मन्त्रीद्वारा सपथग्रहण

Prachanda-Sapat-1470306712.jpg

२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ५ मन्त्रीले विहिबार सपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री दाहाल, २ उपप्रधानमन्त्री र ३ मन्त्रीले सपथग्रहण गरेका हुन् ।  उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु रमेश लेखक, गौरीशंकर...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg