Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रास्वपा धनुषा-१ का उम्मेदवारको उम्मेदवारी खारेज

IMG-20260303-WA0006-1772527449.jpg

१९ फागुन, जनकपुर । आसन्न निर्वाचन आउन दुई दिन बाकि रहदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनधि सभामा उम्मेदवार बनेका एकजना उम्देवारको उन्म्देवारी खारेज भएको छ ।  रास्वपाबाट धनुषा १ मा उम्मेदवारी दिएका किशोरी साह कमलको उम्म्देवारी निर्वाचन आयोगले खारेज गरिएको हो। बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि...

निर्वाचनको मौन अवधिमा के नगर्ने?

Maun-Abadhi-1772518973.jpg

१९ फागुन, हेटौंडा । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधी शुरु भएको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी...

टिप्परको ठक्करबाट कर्मचारीको मृत्यु

Accident.,-1772516145.jpg

१९ फागुन, हेटौंडा । काठमाडौँमा टिप्परको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ घर भई भक्तपुरको लोकन्थली बस्दै आएका ४८ बर्षीय बद्री कोइराला रहेका छन् । उनी भक्तपुरस्थित क्षयरोग केन्द्रका नासु रहेको जनाईएको छ । नयाँ बानेश्वरमा बिजुलीबजारबाट तिनकुनेतर्फ गइरहेको बा २ क ३२२९ नम्बरको...

सुनको मूल्य बढ्यो

Gold-1772515591.jpg

१९ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा २५ सय रुपैंयाले बढेको हो । मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भईरहेको छ ।...

मकवानपुरको मतगणना भुटनदेवी माविमा हुने

Bhutandevi-school-hetauda-1772504834.jpg

१८ फागन, हेटौंडा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ । मकवानपुरमा अघिल्लो निर्वाचनको मत गणना सिद्वार्थ माविमा भएकोमा यस पटक भने हेटौंडा ४ स्थित भूटनदेवी माविको भवनमा मतगणना हुने भएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना प्रसाशनिक तथा पुरानो भवनमा र क्षेत्र नम्बर २ को मतगणना प्राविधिक भवन...

होली आज तराईका जिल्लामा मनाइँदै

Screenshot_20260303_07300-1772502312.jpg

 १९ फागुन, हेटौंडा । रंगहरूको पर्व होली आज तराईका जिल्लाहरूमा मनाइँदै छ । पहाडमा हिजो नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई-मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र...

मौन अवधि शुरु, भोट माग्न प्रतिबन्ध

nirbachanaayog1666163363_-1772501918.png

१९ फागुन, हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तरगत गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मौन अवधि लागु भएको हो । मौन अवधिमा अब कुनै पनि राजनीतिक दल, उम्मेदवार वा उनीहरूका प्रतिनिधिले मतदातासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाउने छैनन् ।  यस...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1772501483.jpg

१९ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा  साधारणतया...

हेटौंडामा हात्तीगाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

IMG_0730-1772452535.png

१८ फागुन,हेटौंडा । हेटौंडामा हात्तीगाडीको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।  सोमबार दिउसो  हेटौडा १० भुटनदेवी मोड स्थित वाईपास सडक खण्डमा बसपार्क तर्फबाट पशुपतिनगर तर्फ जादै गरेको बागमती प्रदेश ०३-००६ प २७१२ नम्बरको स्कुटरलाई बिपरीत दिशा तर्फबाट आउदै गरेको ना ४  च ६०५३ नम्बरको हात्तीगाडीले ठक्कर दिदा स्कुटर चालक हेटौडा ५...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg