Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज राष्ट्रिय प्रजातन्त्र दिवस

gggggg-1771465747.jpg

७ फागुन, हेटौंडा । आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।  प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका...

एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1771465361.jpg

७ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल...

हेटौंडा एकेडेमीको कविता प्रतियोगितामा तामाङ प्रथम

636752805_140196968444135-1771426380.jpg

६ फागुन,हेटौँडा । हेटौंडा ११ नवलपुरमा रहेको हेटोंडा एकेडेमीको २८ औं स्थापना दिवस तथा हेटौंडा ४ मा रहेको रेडियो थाहा सञ्चार को  १८ औं वार्षिकोत्सव अवसरमा नगर स्तरिय कविता प्रतियोगिताको आयोजना गरिएको छ । हेटौंडा एकेडेमी बाल क्बलका अध्यक्ष रोज कार्कीको अध्यक्षता तथा बरिष्ठ साहित्कार खगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा भएको...

नेपालले स्कटल्याण्डलाई हरायो

20260218_071256-1771378097.jpg

६ फागुन, हेटौंडा । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो। नेपालले विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको हो। यसअघि सन् २०१४ मा बङलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1771377663.jpg

६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।  गण्डकी,...

हेटौंडा १९ मा भएको दुर्घटनामा एकको मृत्यु

IMG-20260217-WA0020-1771331014.jpg

५ फागुन, हेटौंडा । मकवानपुरको हेटौंडा १९ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । मंगलबार दिउसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ सान्नानिटार स्थित राजमार्गमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ बाट आउदै गरेको बा प्र ०३-००१ ख ११७९ नम्बरको...

चिसापानीमा भेटिएको शंकास्पद बस्तु डिस्पोज

Screenshot_20260217_08545-1771297820.jpg

५ फागुन, हेटौंडा । हेटौंडा-१६ हटिया चिसापानीमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गरेको हो । अस्थायी प्रहरी पोष्ट हटियाको मोटरसाइकल गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा विहान ५ बजेतिर चिसापानीस्थित धरान चतरा सडक खण्डको बिच भागमा सेतो कपडाले बेरिएको शंकास्पद बस्तु बाहिरपट्टि खतरा...

साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिने

1709700927_10-1771292690.jpg

५ फागुन, हेटौंडा । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथ आएका नागा बाबालगायत साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँशीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार...

पेस्तोल र गोलीसहित एकजना पक्राउ

Screenshot_20260214_06510-1771291032.jpg

५ फागुन, हेटौंडा । प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट प्रहरी प्रभाग नागढुङ्गाको टोलीले पेस्तोल र गोलीसहित कीर्तिपुर नगरपालिका-२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरेको हो ।  पुरीले कालो रङ्गको झोलाभित्र एक थान पेस्तोल र चार राउण्ड गोली लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg