Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1767490429.jpg

२० पुस, हेटौंडा । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै गण्डकी प्रदेश...

हेटौँडामा ट्राफिक प्रहरीलाई लडाएर भाग्ने कार चालक पक्राउ

608747369_400849043277487-1767451253.jpg

१९ पुस, हेटौँडा ।  गत बिहिबार हेटौँडा ११ स्थित पुर्व पश्चिक राजमार्गमा चेकजाच गरिहेका एक ट्राफिक प्रहरीलाई सडकमा लडाएर मापस चेक गर्ने यन्त्र ब्रेथलाइजर सहित भागेका कार तथा चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।   पुस १७ गते बिहिबार साँझ ट्राफिक कार्यलयबाट खटेका प्रहरीले  राजमार्गमा मापसे  परीक्षणका लागि ब्रेथलाइजर...

नेपाल ज्योतिष परिषद् मकवानपुर सापकोटाको नेतृत्वमा

609382879_120498728107701-1767450144.jpg

१९ पुस,हेटौँडा । नेपाल ज्योतिष परिषद् मकवानपुरमा ध्रुवप्रसाद सापकोटाको  नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा ध्रुवप्रसाद सापकोटा उपाध्यक्षतामा यादवराज बराल, नारायणप्रसाद पौडेल र चेत बहादुर स्याङतान चयन भएका छन्। त्यसैगरी समितिको सचिवमा जीवराज बख्रेल,सहसचिवमा नवीन नेपाल र नन्दप्रसाद घिमिरे...

शिक्षक संघ हेटौंडाको सातौं स्थानीय प्रतिनिधिसभा सम्पन्न

610970447_179149563488157-1767432718.jpg

१९ पुस,हेटौँडा । नेपाल शिक्षक संघ हेटौंडा नगर कार्य समितिको सातौँ स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको छ। शनिबार हेटौंडामा भएको भेलाले सातौं स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको हो।संघका हेटौंडा नगर कार्य समितिका अध्यक्ष मन्दिरा घिमिरेको सभाध्यक्षता तथा संघका बागमती प्रदेश अध्यक्ष दीपक सिंखडाको प्रमुख आतिथ्यमा...

रास्वपाबाट पाँच जनाले समानुपातिक उम्मेदवारी फिर्ताको घोषणा

RSP-Nepal-Swatantra-Party-1767430723.jpg

१९ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पाँच जनाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन् ।  डा.महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका हुन् । त्यसअघि लावती, गुरुङ, शाह र शेर्पाले उम्मेदवारी फिर्ता लिने घोषणा गरेकोमा शनिबार...

ताप्लेजुङ केन्द्रविन्दु बनाएर गयो भुकम्प

१९ पुस,इलाम। शनिबार बिहान ताप्लेजुङ केन्द्रविन्दु बनाएर  भूकम्प गएको छ । शनिबार बिहान ६ बजेर १३ मिनेटको समयमा ताप्लेजुङको फलैँचा केन्द्र विन्दु बनाएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...

आजबाट स्वस्थानी व्रत एवं कथा वाचन शुरु

1614391249-SBqgY-1767404025.jpg

१९ पुस, हेटौंडा । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना शुरु गर्दै छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको...

डा. निकोलस र सरकारबीच ६ बुँदे सहमति

ansan_N2lCc1BftL-1767403631.jpg

१९ पुस, हेटौंडा । डा. निकोलस भुसाल पक्ष र सरकारबीच ६ बुँदे सहमति भएको छ । सहमतिपछि ११ औँ दिनमा उनीहरूको अनसन तोडिएको हो ।  प्रधानमन्त्री सुशीला कार्कीले डा. भुसाल र हरिश विष्टलाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाइएको छ । सहमतिपत्रमा डा.भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन् । ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1767403259.jpg

१९ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg