Email :- prastakhabar@gmail.com

खेलकुद

नेमारले राखे रेकर्ड

2014_07_05_05_12_26_NEYMA-1471519052.jpg

२ भदौ । रियो अोलम्पिकमा ब्राजिलियन कप्तान नेमारले खेल सुरु भएको १४ सेकेण्डमै गोल गर्दै रेकर्ड कायम गरेका छन्। नेमारले गरेको गोल ओलम्पिक इतिहासमा भएको सबैभन्दा छिटो गोल हो ।   स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने नेमारले इन्जुरी टाइमको पहिलो मिनेटमा पनि गोल गरे । होण्डुरस विरुद्ध गोल गरेसँगै नेमारको जारी ओलम्पिकमा गोल संख्या ३ पुगेको छ...

क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

Netherland-Team-1471097545.jpg

२९ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । शनिबार भएको खेलमा घरेलु टोली नेदरल्याण्ड्स ९५ रनको लक्ष्य १६ ओभर ५ बलमा पूरा गरेर ७ विकेटले विजयी भएको हो । ९५ रनको  विजय लक्ष्य नेदरल्याण्ड्सले १६ दशमलव ५ ओभरमा ३  विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्ड्सको जितमा...

रियोमा आर्चरीमा विश्व रेकर्ड

Korean-Player-1470470604.jpg

२२ साउन, काठमाडौं । ब्राजिलको रियो द जेनेरियोमा शुरु भएको ओलम्पिकमा आर्चरी खेलमा विश्व रेकर्ड कायम भएको छ । कोरियाका किम उजिनले आर्चरीमा विश्व रेकर्ड कामय गरेका हुन् । उनले ७२ वटा एरोबाट ७०० अङ्क ल्याएर पुरुषतर्फको व्यक्तिगत र्यांकिङ राउन्डमा विश्व रेकर्ड राखेका हुन् । आर्चरीमै नेपालका जितबहादुर मोक्तानले ६० औं स्थपमा परेका छन् । ६४...

क्रिकेट टोलीलाई विदाई

Nepali-Cricket-Team-1470409416.jpg

२१ साउन, काठमाडौं । नेदरल्याण्ड जान लागेको नेपाली टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाई गरेका छन् । आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपको चौथो चरणका दुई खेलका लागि टोली नेदरल्याण्ड जान लागेको हो । प्रधानमन्त्री बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल, खेलकुद मन्त्री दलजित श्रीपाइली लगायतले नेपाली राष्ट्रिय...

खेलकुद विकास समितिका १० योजना

Sports-Press-Meet-1469687921.jpg

१३ साउन, हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरले चालु आव २०७३/०७४ का लागि १० वटा कार्यक्रमलाई अघि सारेको छ । समितिले एक बर्षमा खेलकुद महोत्सव, प्रतियोगिता र सम्मान जस्ता योजना अघि सारेको हो । समितिले सातौं राष्ट्रिय खेलकुदको जिल्ला छनौट अन्तरगत खेलकुद महोत्सव गर्ने जनाएको छ । महोत्सवमा फुटवल, भलिबल, कराँते, तेक्वान्दो, क्रिकेट, उसु,...

सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने

7th-National-Sports-1469459515.jpg

१० साउन, काठमाडौं । सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएका छन् । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । आगामी मंसिर ८ देखि १५ गतेसम्म गर्ने सातौं राष्ट्रिय खेलकुदमा ३५ खेल हुने भनिएकोमा ३ खेल सम्पन्न भएकाले खेल संख्यालाई ३२ मा झारिएको हो ।   समितिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का...

खेलकुद समितिद्वारा बार्षिक गतिविधि सार्वजनिक

Sports-Press-Meet-1469364747.jpg

९ साउन, हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरले आइतबार आफ्नो बार्षिक गतिविधि सार्वजनिक गरेको छ । आव ०७२/०७३ भरी समितिले गरेको गतिविधिबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष माधव तिमल्सिनाले समितिको समन्वयमा २१ वटा खेल गतिविधि भएको जानकारी दिए । उनका अनुसार राष्ट्रपति रनिङ शिल्ड अन्तर...

हेटौँडामा खेलकुद महोत्सव हुने

Suman Bhomjan Sports Foundation Logo.jpg

८ साउन हेटौँडा । खेलाडिलाई प्रोत्साहन गर्ने उद्देश्यले हेटौँडामा कार्तिकको पहिलो सातादेखि खेलकुद महोत्सव हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आगामी कात्तिक २ गतेदेखि १३ गतेसम्म हेटौंडाको हुप्रचौरमा महोत्सव आयोजना गर्ने भएको हो । ‘खेलकुदको संरक्षण, प्रबद्र्धन र विकासका लागि खेलकुद महोत्सव’ भन्ने मूल नाराका साथ...

नेपाली क्रिकेट टोली स्वेदश फिर्ता

Cricket Toli.jpg

७ साउन, काठमाडौं । बेलायतको लर्डसमा खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्केको छ । नेपाली टोलीले विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब एमसीसीलाई लर्डसमा ४१ रनले पराजित गर्दै इतिहास रचेको थियो । नेपालको बेलायतसँग कुटनीतिक सम्बन्ध २ सय वर्ष पुरा भएको अवसरमा नेपाली क्रिकेट टोली विश्वकै पुरानो क्रिकेट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार