Email :- prastakhabar@gmail.com

कला/संस्कृति

हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज

maxresdefault-3-1709862799.jpg

२५ फागुन, हेटौंडा । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ ।...

आँचलको मासिक भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न

xx-1709429522.jpg

२० फागुन, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्जले शनिवार आफ्नो नियमित मासिक भेटघाट तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ  ।११४ ओैँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ आँचलले नियमित मासिक भेटघाट एवं रचना वाचन कार्यक्रमको आयोजना...

नेपाली चलचित्र उद्योगका पाँच व्यक्तित्वलाई सम्मान

df-1709253873.jpg

१८ फागुन, काठमाडौं । इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आईएनएनएफ) ले बिहीबार आयोजित एक भव्य समारोहमा पाँच दशकभन्दा लामो समयदेखिको उल्लेखनीय योगदानका लागि नेपाली चलचित्र उद्योगका पाँच व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ ।  नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्काको अतुलनीय समर्पण र असाधारण...

रङ्गेलीमा हेटौँडेली कलाकार सुन्दर धितालको अभिनय

428403766_146565260103342-1709134330.jpg

१६ फागुन,हेटौँडा । फागुन २५ गते महाशिवरात्रीका दिनबाट देशभरका सिनेमाहलमा प्रर्दशन हुन लागेको नेपाली चलचित्र रङ्गेलीमा हेटौँडेली  कलाकार सुन्दर धितालको अभिनय रहेको छ। अर्जुन सुवेदीको निर्देशन रहेको उक्त चलचित्रमा डेव्यु गरेका हेटौँडेली कलाकार धितालले खलनायकको भूमिकामा अभिनय गरेका छन् । पावर एन्ड फियरको बिषयलाई उठान गरिएको...

कैलाशमा धुमधामका साथ मनाइयो ल्होछार

cv-1707697808.jpg

२९ माघ, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा पर्यटन प्रवर्द्धन र तामाङ संस्कृतिको जगेर्ना गर्ने उद्येश्यसहित सोनाम ल्होछार पर्व मनाइएको छ । २८६० औं डुक म्हु ल्हो सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको हो । दुईदिन सन्चालन भएको कार्यक्रममा नेपालका दुई दर्जन बढी चर्चित गायक गायिकाले आफ्नो साँस्कृतिक प्रश्तुती दिएका...

आज सोनाम ल्होसार पर्व मनाइदै

sonam-losar-1707532468.jpg

२७ माघ, हेटौंडा । आज सोनाम पर्व । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । ल्होसारका १२ वटै...

तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सामेल गर्न युनेस्कोमा मनोनयन पेश

manonyan_kpD5pKs4P4_iD8OS-1706852514.jpg

१९ माघ, काठमाडौं । गौतम बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सामेल गर्न नेपाल सरकारले युनेस्कोमा मनोनयन पेश गरेको छ । तिलौराकोटको उत्खननबाट भेटिएका पुरातात्विक प्रमाणहरूका आधारमा युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न पेश गरिएको हो। युनेस्कोको विश्व सम्पदा केन्द्र रहेको फ्रान्सस्थित...

आजदेखि स्वस्थानी व्रत एवं कथा वाचन शुरु

swasthani-brata-1706146384.jpg

११ माघ, हेटौंडा । आज पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।  ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन...

माघे संक्रान्ति पर्व आज देशभर मनाइँदै

Maghi_2077_Kathmandu-9-1705286560.jpg

१ माघ, हेटौंडा । हिन्दू धर्मशास्त्रअनुसार सौरमासका आधारमा मकर संक्रान्ति (माघे संक्रान्ति) पर्व आज देशभर स्नान, दान, जप, ध्यानआदि गरी मनाइँदै छ।  ज्योतिष शास्त्रका आधारमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र उत्तरायण शुरु हुने भएकाले यस दिनलाई मकर संक्रान्ति पर्वका रूपमा मनाउने गरिएको हो । माघे संक्रान्तिदेखि साउने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार