Email :- prastakhabar@gmail.com

कला/संस्कृति

राजेश हमाल अब निर्देशक !

RH-1498012488.jpg

७ असार, काठमाडौं । राजेश हमाल अर्थात नेपालका चर्चित नायक । अभिनय गरेर दर्शकको मनमा बस्न सफल हमालको परिचय अब त्यतिमा मात्रै सिमित नरहने भएको छ । हमालले अब निर्देशकको भूमिका निर्वाह गर्दैछन् । उनले समसामयिक कथा लिएर नेपाली चलचित्रमा निर्देशकको परिचय दिने भएका छन् । ‘नेपालीका मुद्धा र भवनाका विषय नै मैले निर्देशन गर्ने चलचित्रमा रहनेछ,...

गायक श्रेष्ठले भने–‘मन मान्दै मान्दैन’

Raju-Stha-1497884220.png

५ असार, चितवन । चितवनको हाम्रो एफएममा हरेक बुधबार बिहान १० बजे ‘हाम्रो चौतारी’ र शनिबार दिउसो ४ बजे ‘हाम्रो रोदी घर’ नामक लोकगीत संगीतको कार्यक्रम संचालन गर्ने राजु श्रेष्ठले दर्शक माझ नयाँ गीत प्रस्तुत गरेका छन् ।  बैशाखमा आफ्नो दोश्रो प्रस्तुती मन मान्दै मान्दैन बोलको गीत उनले बजारमा ल्याएका हुन् । पहिलो गीतको सफलतापछि दोश्रो...

ब्रिटिस गायक जेसनको प्रस्तुति हुने

jay-sean-6-1288102478-vie-1496669303.jpg

२२ जेठ, काठमाडौं । बेलायतका चर्चित अंग्रेजी गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएको छन्  ।  काठमाडौं दरबारमार्ग स्थित ‘डेजाभु’ क्लबमा आगामी १४ असार बेलुका ११ बजेबाट ‘जेसन साँझ’मा उनी डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीतका साथ प्रस्तुत हुनेछन् । ‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन २००९ देखि सन...

डि सिने अवार्डको मनोनयन सार्वजनिक

DCinema-1496494140.jpg

१९ जेठ, हेटौँडा । छायाँछवि क्रियशनको आयोजनामा असार २२ गते हेटौँडामा हुन लागेको डि सेन अवार्डको ५ उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ । क्रियशनले शनिबार हेटौँडामा पत्रकार सम्मेलन गरी विभिन्न विधाका ५ उत्कृष्ट मनोनयन सार्वजनिक गरेको हो ।  कार्यक्रममा एनिमेशन, ध्वनि मिश्रण, पाश्र्व संगित, केमियो, द्वन्द निर्देशक, बाल कलाकार, हाँस्य कलाकार,...

निकिता बनिन् मिस नेपाल

Miss-Nepal-2017-1496468375.jpg

२० जेठ, काठमाडौं । मिस नेपाल सन् २०१७ को उपाधी २० बर्षिया नीकिता चन्दकले हात पारेकी छिन् ।   होटल अन्नपूर्णमा शुक्रबार राति भएको अन्तिम प्रतिष्पर्धामा १८  जना प्रतिस्पर्धीलाई पछि पार्दै मोरङ उर्लाबारीकी चन्दकले उपाधी हात पारेकी हुन् । यो बर्षको मिस एसिया प्यासिफिक इन्टरनेशनल सहारा बस्नेत, मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल...

बनकी चरीमा हेटौंडाका अभिमान शंकर

18673057_1047053138760050-1496246478.jpg

१७ जेठ, हेटौंडा । मकवानपुरबाट कलाकारिता क्षेत्रमा उदाएका प्रतिभाशाली मोडल अभिमान शंकर र मोडल मन्दिला श्रेष्ठको अभिनय रहेको बनकी चरी बोलको म्युजिक भिडियो बजारमा बजारमा सार्वजनिक भएको छ । भिडियोमा अभिमान शंकरले मन्दिलालाई बनकी चरी भनेर मायाको प्रस्ताव राखेका छन् ।मकवानपुरकै विभिन्न सुन्दर ठाउँहरुमा छायांकन भएको भिडियो छोटो...

चलचित्र पत्रकार संघले चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने

6890-1495214621.jpg

५ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले यसवर्षबाट राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । चलचित्र पत्रकारीतामा लामो समय योगदान दिएका एकजना चलचित्र पत्रकारलाई नगद ११ हजार १सय ११ राशि सहित सम्मानपत्र, दोसल्ला ओडाएर सम्मान गर्ने भएको छ । जेठ ७ गते चलचित्र पत्रकारितादिवसको अवसरमा यसवर्ष वरिष्ठ चलचित्र...

रिलिजकै दिन बाहुबली २ ले बनायो ५ रेकर्ड

download-1493367222.jpg

१५ बैशाख । शुक्रबार रिलिज भएको भारतीय चलचित्र फिल्म 'बाहुबली २' पहिलो दिन भारतका अधिकांश हलमा हाउसफुल भएको छ। त्यतिमात्र हैन टिकटका लागि विहानैदिखि कैयौं हलमा दर्शकको लामो लाईन लागेको थियो । बक्स अफिसमा तहल्का मच्चाउने लक्षण पहिलो दिनबाटै देखाएको फिल्मले बाहुबली २ ले ५ रेकर्ड समेत तोडेको भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।...

गजल मञ्च मकवानपुरको अध्यक्षमा तिवारी

FB_IMG_1492250220447-1492250414.jpg

२ बैशाख, हेटौंडा । गजल मञ्च मकवानपुरको अध्यक्षमा देवराज तिवारी चयन भएका छन् । हेटौंडामा शनिबार भएको दोस्रो अधिवेशनले तिवारीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा सिएम रिमाल, सचिब केशव समर्पण, सहसचिव विशाल अधिकारी र कोषाध्यक्षमा मनु रेग्मी रहेका छन् । त्यस्तै सदस्यहरूमा देवराज लामिछाने, सञ्जित श्रेष्ठ,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार