Email :- prastakhabar@gmail.com

समाज

शिक्षामन्त्रीलाई राहत शिक्षकको ध्यानाकर्षण

३० भदौ, हेटौँडा । मकवानपुरका राहत शिक्षकले शिक्षामन्त्री धनिराम पौडेललाई आफ्नो मागबारे ध्यानाकर्षण गराएका छन् । राहत शिक्षक संघर्ष समिति मकवानपुरले हेटौँडा आएका मन्त्री पौडेललाई विहिबार मागबारे ध्यानाकर्षण पत्र बझाएका हुन् । मन्त्री पौडेललाई विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै पत्र बुझाएको समितिका जिल्ला अध्यक्ष...

मकवानपुर ३० औं साक्षर जिल्ला घोषणा

Educated-District-(2)-1473938740.jpg

३० भदौ, हेटौँडा । मकवानपुर विहिबार देशको ३० औं साक्षर जिल्लाको रुपमा विहिबार घोषणा गरिएको छ । शिक्षामन्त्री धनिराम पौडेलले हेटौँडाको पल्पसा सभागृहमा भएको घोषणा सभामा मकवानपुरलाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।  देशभरका ५९ जिल्ला साक्षर घोषणा गर्ने क्रममा २९ जिल्ला यसअघि घोषणा भईसकेको र मकवानपुर ३० औं जिल्ला भएको मन्त्री पौडेलले...

किर्ते कागजमा सरुवा हुने ३ स्वास्थ्यकर्मी पक्राउ

Photo1-1473934962.jpg

रुपेश दुलाल ३० भदौ, हेटौँडा । किर्ते कागजातका आधारमा सरुवा हुने ३ स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाले असारदेखि भदौ महिनासम्मको रौतहट जिल्लाको पत्र अनुसन्धान गर्दा किर्ते कागजातमा सरुवा भएको फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो...

कहाँ रहन्छन् उच्च अदालत

Justice-1473856150.jpg

२९ भदौ, काठमाण्डौं । सरकारले देशका सात प्रदेशमा उच्च अदालतको स्थापना गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबारको मन्त्रीपरिषद्बाट सात प्रदेशमा उच्च अदालत स्थापना गर्ने निर्णय हुने बताएका हुन् । मधेशवादी दलहरुसँगको वैठकमा प्रचण्डले  १ नम्वर प्रदेशको विराटनगरमा, २ को जनकपुरमा, ३ को ललितपुरमा, ४ को पोखरामा, ५ को दाङमा, ६ को सुर्खेतमा...

सुमार्गीको पुस्तक विमोचन

Sumargi-1473854755.jpg

२९ भदौ, काठमाण्डौं । व्यवसायिक घराना सुमार्गी ग्रुपका नेतृत्वकर्ता अजेय सुमार्गीको पुस्तक बुधबार राजधानीमा विमोचन गरिएको छ । पुस्तक ‘अजेयराज सुमार्गी’ बुधबार राजधानीमा भएको विशेष कार्यक्रममा सुमार्गीकी आमा विश्वकान्ति कलावतिका साथ अजेय आफैंले विमोचन गरेका हुन् । पुस्तकमा सुमार्गीले सफलताका लागि गरेको संघर्षलाई प्रस्तुत...

छतिवनमा हिज्जे प्रतियोगिता र किशोरी शिक्षा

Training-at-Chhatiwan-1473854911.jpg

२९ भदौ, हेटौँडा । राष्ट्रिय बालदिवसको अवसरमा पूर्वी मकवानपुरको छतिवनमा अंग्रेजी हिज्जे प्रतियोगिता र किशोरीहरुका लागि तालिम सम्पन्न भएको छ ।  निमावि स्तरीय हिज्जे प्रतियोगतिमा महेन्द्र उच्च मावि छतिवनका प्रवेश चौलागाईं र कृष्मा घिमिरे प्रथम, जनक माविका सत्यम् सुवेदी र रचना स्याङ्तान द्वितिय, बकैया ठाकुर निमाविका अजिव स्याङ्तान र...

बालजागृतिमा बाल दिवस मनाईयो

Baal1-1473837334.jpg

२९ भदौ, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको बालजागृति युवा बर्ष माविमा बुधबार राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । बाल दिवसको अवसरमा विद्यार्थीहरुबीच अतिरिक्त क्रियाकलाप गरिएको हो । विद्यालयमा भएको चम्चा दौडमा कक्षा ९ वि का निरज राई प्रथम, कक्षा ९ ए का उत्सव भुजेल द्वितिय, ९ ए कै कपिल भट्ट तृतिय भएका छन् । बेलुन डान्समा...

परराष्ट्रमन्त्री चढेको जहाजको टायर पड्कियो

Nepal-Airlines-1473755755.jpg

२८ भदौ, काठमाण्डौं । पराराष्ट्रमन्त्री डा. प्रकाशशरण महत चढेको नेपाल वायु सेवा निगमको हवाईजहाजको टायर पड्किएको (ब्रष्ट) छ । दिल्लीबाट आएको आर ए २०६ को टायर त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा पड्किएको हो । अवतरणका क्रममा जहाजको पछाडिको बायाँतर्फको एउटा टायर काम नलाग्ने गरी पड्किएको जनाईएको छ । टायर पड्किए पनि परराष्ट्रमन्त्री...

आज बकर इद, यस्तो छ महत्व

Eid-(2)-1473750633.jpg

२८ भदौ, काठमाडौं । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन्। इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

थप समाचार