Email :- prastakhabar@gmail.com

समाज

घैंटो फुटाई प्रतियोगिता आग्राको कब्जामा

Ghaito-Phutai-1472227564.jpg

१० भदौ, थाहानगर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भएको घैँटो फुटाई प्रतियोगिता आग्राले कव्जा गरेको छ । प्रतियोगिताको ३ वटै पुरस्कारमा आग्रा युवा क्लवले कब्जा जमाएको हो । विगत २१ वर्ष देखि उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता शिखरकोट वजारमा भएको थियो । २५ फिट, २० फिट र १८ फिट उचाईमा रहेको घैँटो फुटाउदँै आग्रा युवा क्लवले...

प्रधानमन्त्रीलाई क्युपेकको ज्ञापनपत्र

१० भदौ, हेटौँडा । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल मकवानपुरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । हेटौँडामा र्याली सहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत क्यूपेकले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको हो । स्थानीय निकायमा श्रमिक पञ्जिकरण, असंगठित...

हेटौँडामा पत्रकारिता तालिम शुरु

Press-Photo-1472191350.jpg

१० भदौ, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबारदेखि हेटौँडामा २ दिने पत्रकारिता तालिम शुरु भएको छ । बालबालिका बेचबिखन एवं सुरक्षाको विषयमा तालिम दिईएको हो । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय मकवानपुरकी महिला विकास अधिकृत शोभा शाहले मकवानपुर महिला एवं बालबालिका बेचबिखनको...

टिम टिभिले तीज मनाउने

Team-TV-1472132695.png

९ भदौं, हेटौँडा । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा टीम टेलीभिजनले तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार हेटौंडा–४ स्थित क्लब हेटौंडा पार्टी प्यालेसमा तीज विशेष कार्यक्रम हुने भएको हो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु शान्ता परियार र जशु अधिकारी सम्झनाको विशेष सांस्कृतिक प्रस्तुती रहने छ । स्थानीय कलाकारहरुको...

आपसी समन्वयबाटै फाइदा : राजदुत रे

Ranjit-Ray@Manahari-1471964864.JPG

७ भदौ, हेटौँडा । नेपालका लागि भारतिय राजदुत रञ्जित रे ले आपसी समन्वयबाट मात्रै दुई छिमेकीलाई फाइदा पुग्ने बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समितिको संयोजनमा मनहरीमा भएको कार्यक्रममा बोल्दै राजदुत रे ले समन्वयका आधारमा अघि बढे दुबैलाई फाइदा पुग्ने बताएका हुन् ।  दुई छिमेकीले संयुक्त रुपमा विकासका कार्य अघि...

भुकम्प पीडित अनुदान पारदर्शी वितरणको माग

Naya-Sakti-Gyapanpatra-1471934012.jpg

७ भदौ, हेटौँडा । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरले भुकम्प पीडितका लागि पुर्ननिर्माण अनुदान यथाशिघ्र पारदर्शी ढंगबाट वितरण गर्न माग गरेको छ । नयाँ शक्तिले २०७२ बैशाख १२ र २९ गते गएको भुकम्पका कारण घरबारविहिन हुन पुगेका पीडितलाई अनुदान वितरणमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएको हो । मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर...

यातायातबाट ६ अस्थायी बाटो कायम

CDO1-1471853886.jpg

६ भदौं, हेटौँडा । यातायात व्यवस्था कार्यालय बीरगंजले मकवानपुरका ६ सडकलाई अस्थायी बाटो कायम गरेको छ । अञ्चल यातायात व्यवस्थापन समिति बीरगञ्जको भदौ ५ गतेको निर्णय अनुसार सवारी साधन संचालनका लागि अस्थायी बाटो कायम गर्ने निर्णय भएको हो ।  जिल्ला यातायात व्यवस्थापन समितिको जेठ ५ गतेको बैठकले ६ वटा सडकलाई अनुमतिका लागि बीरगंज पठाएको थियो ।...

मकवानपुरमा सम्बन्ध विच्छेद बढ्दो

Divorce-1471848606.jpg

हरि हुमागाई ६ भदौं, हेटौँडा । मकवानपुरमा श्रीमान र श्रीमतीबिच सम्बन्ध बिच्छेद गर्ने क्रम बढेर गएको छ । आव २०७२/०७३ मा जिल्ला अदालत मकवानपुरमा २ सय २४ जनाले सम्बन्ध बिच्छेदका लागि मुद्धा दर्ता गराएका छन् । यो संख्या अघिल्लो आर्थिक बर्षभन्दा बढी हो ।  सामान्य कुरामा पनि श्रीमान र श्रीमतीबचि कुरा नमिल्दा अदालतसम्म आएर सम्बन्ध टुट्ने गरेको...

सुनिल खड्का नुवाकोटमा सम्मानित

SUNIL-2-1471787442.jpg

५ भदौं, हेटौँडा । हेटौँडाका पत्रकार सुनिल खड्का आइतबार नुवाकोटमा सम्मानित भएका छन् । रेडियो निकासका स्टेशन मेनेजर एवम् प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य खड्का सम्मानित भएका हुन् । पत्रकारिता क्षेत्र मार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै प्रेस सेन्टर नेपाल नुवाकोटले एकता सम्मेलनको अवसरमा उनलाई सम्मान गरेको हो । सूचना...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

थप समाचार