Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मेघगर्जनसहित वर्षाको सम्भावना

16655388081665538808-1747701016.jpg

६ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएको छ । हालको वदलीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसमविदले बताएका छन् । पछिल्लो २४ घण्टामा  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसम बदली भएको र वर्षा भइरहेको छ ।  देशका...

प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने

Banking-Samachar-Pm-Oli-7-1747700669.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।  बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले...

भ्रष्ट सिस्टमलाई साथ दिन्नँ: बालेन

balen-shah_LEYWC6aCBR_202-1747700168.jpg

६ जेठ, हेटौंडा । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत जवाफ दिएका छन् । सोमबार सिंहदरबारमा आयोजित बैठकमा ओलीले बालेनलाई लक्षित गर्दै उपस्थित नभएकोले नबोलाउन भनेका थिए । सोमबार साँझ बालेनले फेसबुकमा लेखेका छन्, ‘ जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा,...

मन्त्रीद्वारा नेपाली हजयात्रीहरूलाई बिदाई

haj_yatri_-1536x1152_edit-1747699896.jpg

६ जेठ, हेटौंडा । साउदी अरेबियाको मक्का र मदीना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरिएको छ। हजयात्रीको समुहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विमानस्थलमा बिदाइ गरेका हुन् ।  मन्त्री पाण्डेले हजयात्रीहरूलाई अनुशासित, सहिष्णु र नेपाली पहिचान...

कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरीको अन्तरक्रिया

FB_IMG_1747661017528-1747668110.jpg

५ जेठ,हेटौंडा । मकवानपुरको कैलाश  गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा रुद्राक्ष समाज नेपालको आयोजनामा कार्यक्रम  सोमबारबाट सुरु भएको हो ।  सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान  तथा समाजका अध्यक्ष पुरुषोत्तम ठकुरीको अध्यक्षतामा...

मनहरीका सापकोटा मृत भेटिए

For-representation-only-1747662781.jpg

५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा फेला परेका छन्।  घरमा कसैलाई नसोधी घरबाट हराइरहेका मनहरी ५ डिल्लीपुरका  ३५ वर्षीय बिष्णु प्रसाद सापकोटा घर भन्दा २ किलोमिटर पर रहेको कोइलाडाँडा स्थित थलीको सोमबार मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब...

अछाममा चितुवाको आक्रमणबाट ४ बाख्रा मरे

IMG-20250519-WA0003_edit_-1747668355.jpg

५ जेठ, मंगलसेन । अछाममा चितुवाको आक्रमणमा परेर ४ वटा बाख्रा मारेका छन्। सोमबार बिहान अछाम रामारोशन ५ दलेनामा स्थानीय उदय बहादुर रोकायाको  कच्चि बाख्रा खोरमा चितुवाले ४ वटा  बाख्रा मारेको हो । चितुवाले रोकायाले खोरमा बाँधेका २ वटा बाख्रा ,१ बोका र  एउटा च्याङ्ग्रालाई आक्रमण गरेको र आक्रमणबाट  ४ वटा चौपायाको घटनास्थलमै मृत्यु भएको...

प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित

samsad1673182378-1747656491.jpg

५ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट एक विधेयक पारित भएको छ । सोमबार बसेको बैठकले ‘जलस्रोत विधेयक, २०८१’ पारित भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।  उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो ।...

सर्वोच्चका अधिकृत विष्टलाई १ लाख धरौटीमा रिहा गर्न आदेश

img-04-1747655886.jpg

५ जेठ, हेटौंडा । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ परेका थिए । उनीविरुद्ध...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार