Email :- prastakhabar@gmail.com

समाज

बलात्कार आरोप लागेका पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने 

pakrau_arthasansar-1653354252.jpg

१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।  सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएपछि उनलाई...

ट्रयाक्टरको ठक्करबाट युवकको मृत्यु

Death-1653287562.jpg

९ जेठ, रौतहट । रौतहटमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुने मृतक अन्दाजी ३० वर्षीय युवक रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुलस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले...

देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने 

IMG_20220508_072540-1653018992.jpg

६ जेठ, हेटौंडा । आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखाको प्रभावले अबको तीन दिन देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका...

आज २५ सय ६६ औँ बुद्ध जयन्ती, लुम्बिनीमा विशेष कार्यक्रम गरिँदै

download-1652674415.jpg

२ बैशाख, हेटौंडा । आज २५ सय ६६ औँ बुद्ध जयन्ती, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । बुद्ध पूर्णिको दिनको रुपमा परिचित आजको दिनलाई विशेष बनाउनका लागि लुम्बिनीमा कार्यक्रमको आयोजना गर्न लागिएको छ ।  बुद्ध जयन्तीकै अवसर पारेर शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात्...

मकवानपुरको बकैयामा शव भेटियो

20200604_122230-1652357701.jpg

२९ बैशाख,हेटौंडा । मकवानपुरको बकैया-६ कैलिनिमा एक व्यक्तिको शव फेला परेको छ।  बकैया-२ र ६ को सिमानामा कैलिनिमा रहेको बकैया खोला किनारमा एक व्यक्तिको शव फेला परेको जनाइएको छ।घटनास्थलमा प्रहरी पुगेको थप विवरण आउन बाँकी रहेको जनाइएको छ। शवको सनाखत हुन सकेको छैन्। ...

सुदूरपश्चिमामा ५.३ रेक्टर स्केलको भुकम्प

20200805_164517-1652256358.jpg

२८ बैशाख,बैतडी। सुदूरपश्चिम प्रदेशको बैतडी र डडेलधुरा आसपासका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ। आज बिहान १० बजेर १८ मिनेटमा ५ .३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्पमापन केन्द्र सुर्खेतले जनाएको छ।  भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको  जनाइएको छ।भूकम्पको धक्का...

ट्रक दुर्घटनामा मकवानपुरका तितुङसहित दुई जनाको मृत्यु

Screenshot_20220511-12091-1652250259.jpg

२८ बैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्नपूर्ण गाउँपालिका-१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर साविक गोगने-४ का ३४ वर्षीय सन्तबहादुर तितुङ रहेका छन् । उनीहरूलाई उपचारका लागि बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले  मृत घोषणा गरेका थिए ।...

विद्यालय ६ दिन बिदा

20200805_183113-1652233572.jpg

२८ बैशाख,हेटौंडा। सरकारले आसन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मतदान केन्द्र रहेका  नभएका विद्यालयमा ६ दिन बिदा हुने भएको छ। आज बुधबारबाट ६ दिनका लागि बिदा हुने भएको हो।   विद्यालय मतदान केन्द्र रहने र विद्यालयका  शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने  भएकाले आजबाट ६ दिनका लागि  बिदा दिइएको  हो। सरकारले मतदान केन्द्र कायम...

निर्वाचनका दिन पानि पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

barsassssssssssssssssssss-1652058585.jpg

२६ बैशाख, हेटौंडा । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ । आइतबार जारी गरिएको बुलेटिनअनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । साथै दक्षिण...

received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडा-१७ मा प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
Uddhav-1653394171.jpg

१० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १७ का महिलाहरूले सुरक्षित प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा...

सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने
Rastrapati-1653392130.jpg

१० जेठ, काठमाडौं । सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...

नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा
Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार...

संघीय सरकारको नीति तथा कार्यक्रम (लाईभ)
Sanghiya-Samsad-1653388107.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...

सुनचाँदीको मूल्य स्थिर
Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम
Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो
Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी
renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...

थप समाचार