Email :- prastakhabar@gmail.com

हाम्रो बारेमा

अहिलेको युग सूचना प्रविधिको युग हो । विगतमा खबर पाउनका लागि हामीले छापा माध्यम र विद्युतिय संचारमाध्यमको भर गर्ने गरेका थियौं । तर प्रविधिको विकाससँगै अहिले अनलाईन संचारमाध्यमको समय आएको छ । सूचनाको सहज पहुँचका लागि अहिले अनलाईनको उपयोग गर्न थालिएको छ । प्रविधिको पहुँच विस्तार भएसँगै हामीले पनि प्रष्टखबर डट कमको सुरुवात गरेका हौं । शिक्षा मिडिया प्रालिद्वारा संचालित, संचार रजिष्ट्रार कार्यालय हेटौंडा दर्ता एवं प्रेस काउन्सिलमा सुचिकृत रहेको यस अनलाईनले व्यवसायिक पत्रकारिताको आचारसंहिताभित्र रही यहाँहरुको सूचना पाउने अधिकारको प्रवर्धन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । तथ्य खबर पाठक सामु पुर्याउने हाम्रो प्रयासमा यहाँहरुको साथ रहने आशा र विश्वास गरेका छौं । हाम्रो सहकार्य जारी रहने छ ।

चुनावमा भ्रम फैलाउने होइन, काम गर्ने मत दिऔँ -मुख्यमन्त्री बाँनिया

२ मंसिर,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले चुनावमा भ्रम फैलाउनेलाई भन्दा काम गर्ने...

मनहरीमा एक पुरुष मृत भेटिए
IMG_0682-1763454921.png

२ मंसिर,हेटौंडा ।मकवानपुरको सुनाचुरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।  मंगलबार बिहान मनवानपुरको...

सुनको मूल्य घट्यो
Gold-1763448055.jpg

२ मंसिर, हेटौंडा । नेपाली बजारमा सुनको मू्ल्य घटेको छ । सुन तोलामा ३ हजार ८ सय रुपैंया घटेको हो ।  मंगलबार छापावाल...

एनपीएलमा आज दुई खेल हुँदै
Screenshot_20251117_07271-1763431374.jpg

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।  मंगलबारको पहिलो खेलमा चितवन...

दुर्गा प्रसाईं पक्राउ
durga-prasai-1763431166.png

२ मंसिर, हेटौंडा । मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले गएराति...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1763430648.jpg

२ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशका पहाडी तथा हिमाली भूभागमा...

बंगलादेशकी तत्कालीन प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
hasina-1722850935-1763377016.jpg

१ मंसिर, हेटौंडा । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ...

नेपाल ट्रष्टका तत्कालीन सचिव कार्की पक्राउ
fhjggh-1763344994.jpg

१ मंसिर, हेटौंडा । नेपाल ट्रष्टका तत्कालीन सचिव अर्जुन कुमार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
congress-1763344606.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । बैठक मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने...

थप समाचार