Email :- prastakhabar@gmail.com

भीमफेदी गाउँपालिका

मकवानपुरको भिमफेदीमा महिलाको शव भेटियो

IMG_0682-1692888623.png

७ भदौ । मकवानपुरको भिमफेदी गाउँपालिकामा बिहिबार एक महिलाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार भिमफेदी गाउँपालिका वडा नम्बर ८, माण्डुस्थित बागमती खोलामा ३५/४० बर्षकी महिलाको शव फेला परेको हो ।मगोंलियन अनुहार जस्तो देखिने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । यसअघि साउन २७ गते पनि...

मकवानपुरको भीमफेदीमा महिलाको शव भेटियो

IMG_0682-1692439173.png

२ भदौं,हेटौंडा । मकवानपुरको भीमफेदीमा एक जना महिलाको शव नदी किनारमा घोप्टो परेको अवस्थामा फेला परेको छ। भीमफेदी गाउँपालिका वडा नम्बर ८ ईपा स्थित बागमती नदीको किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। बागमती खोलाको किनारमा सनाखत हुन नसकेको अन्दाजी ३० वर्षीया महिलाको शब फेला हो।घोप्टो परेको अवस्थामा शव देखेपछी स्थानीयले...

मकवानपुरको कोगटेमा ट्याक्टरबाट खसेर एकको मृत्यु

20200926_135608-1681460703.jpg

१ बैशाख, हेटौंडा । मकवानपुरको कोगटेमा ट्याक्टरबाट खसेर एकजना बृद्धले ज्यान गुमाएका छन्।  जिल्लाको भिमफदी-७  कोगटेमा ट्याक्टरबाट खसेर स्थानीय ६० वर्षीय भिम बहादुर सारु मगरको ज्यान गएको जनाइएको छ।बिहिबार साँझ  ईपाबाट कोगटेतर्फ आउँदै गरेको ना ३ त १४९७ नम्बरको ट्याक्टरमा बसेका मगर ट्याक्टरको ढालाबाट खस्न पुग्दा  मृत्यु भएको...

मकवानपुरको भीमफेदीमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु

Aringal-photo-1665641170.jpg

२७ असोज,हेटौंडा। अरिङ्गालले टोकाईबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ।  बुधबार साँझ जिल्लाको  भीमफेदी-६ पारिबजार बस्ने  ६२ बर्षीय कृष्ण बहादुर स्याङतानको अरिङ्गालको टोकाइबाट ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।  स्याङतानलाई सोही वडाको कापडाडा स्थित जंगलमा गोरु चराउने क्रममा अचानक कालो अरिगंरले टोकेको र उपचारको लागी...

मकवानपुरको भिमफेदी-८ लटरम्भेश्वर नजिक शव भेटियो

20200604_122238-1655546896.jpg

४ असार,हेटौंडा। भिमफेदी र बकैयाको सिमानामा रहेको लटरम्भेश्वर मन्दिर नजिक शव भेटिएको छ।   मकवानपुरको भिमफेदी-८ मा शव भेटिएको हो ।सडेगलेको अवस्थामा शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।  घटनास्थल सुरक्षित राखिएको र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको टोली घटनास्थल तर्फ गएको प्रहरीले जनाएको...

काठमाडौं जादै गरेको सुमो इन्द्रेसरोबरमा दुर्घटना,३ घाइते

20200927_084436-1640941854.jpg

१६ पुस,हेटौंडा। हेटौंडा भएर काठमाडौं जोड्ने छोटो मार्गको रुपमा रहेको भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर-२देउराली नजिक टाटा सुमो दुर्घटना भएको छ।  शुक्रबार दिउँसो वीरगन्जबाट यात्रु लिएर काठमाडौं जादै गरेको प्रदेश-२ ०३-००१ ज ०१३० नम्बरको टाटा सुमो ब्रेक फेल भएर दुर्घटना हुँदा सुमोमा सवार पर्सा जिल्ला घर भएका १ पुरुष र दुई...

अनावरण नहुदै चोरी भएको मकवानपुरे कवि श्रेष्ठको शालिक भेटियो

Salik-shrestha-1640003561.jpg

५ पुस, हेटौंडा । अनावरण नहुदै चोरी भएको मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको शालिक फेला परेको छ ।  मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजारमा बनाइएको  मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको थियो ।  चोरी भएको शालिक भिमफादी-६ चिसापानी पुल नजिक फोहोर फाल्ने स्थानमा फेला परेको मकवानपुरका निमित्त...

आज त्रिखण्डी र गढीमा मेला,सुरक्षा व्यवस्था कडा

FB_IMG_1636946810517-1636946837.jpg

२९ कार्तिक,हेटौंडा। हरिबोधनी एकादशीको दिन मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा र मकवानपुरगढी -२ मा रहेको मकवानपुरगढीमा सोमबार(आज)मेला लाग्दै छ।  हरेक वर्ष हरिबोधनी (ठूलो) एकादशीको दिनमा लाग्ने मेलाको अवसरमा आसपासको क्षेत्रमा माछामासु विक्रीवितरण रोक लगाइएको त्रिखण्डी मेला व्यवस्थापन उपभोक्ता...

मकवानपुरमा पिङ्ग बनाउने क्रममा खसेर एकको मृत्यु

20200926_135608-1634011601.jpg

२६ असोज,हेटौंडा।मकवानपुरमा दशैँको पिङ बनाउने क्रममा पिङ्बाट लडेर एक जनाको मृत्यु भएको छ।सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका-६ माण्डुमा दशैँको लागि लिङ्गे पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु  गएको हो । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका-६ माण्डुकै ५३ वर्षीय प्रेम लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ।लामा पिङको लठ्ठा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार