Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

भीमफेदी गाउँपालिका

मकवानपुरको कोगटेमा ट्याक्टरबाट खसेर एकको मृत्यु

20200926_135608-1681460703.jpg

१ बैशाख, हेटौंडा । मकवानपुरको कोगटेमा ट्याक्टरबाट खसेर एकजना बृद्धले ज्यान गुमाएका छन्। 

जिल्लाको भिमफदी-७  कोगटेमा ट्याक्टरबाट खसेर स्थानीय ६० वर्षीय भिम बहादुर सारु मगरको ज्यान गएको जनाइएको छ।बिहिबार साँझ  ईपाबाट कोगटेतर्फ आउँदै गरेको ना ३ त १४९७ नम्बरको ट्याक्टरमा बसेका मगर ट्याक्टरको ढालाबाट खस्न पुग्दा  मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक मगरको शव शुक्रबार परिवारले बुझेको  र ट्याक्टर र चालक भिमफादी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
२ किलो सात सय ग्राम सुनसहित एक युवती पक्राउ
Screenshot_20230408_07294-1696085747.jpg

१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमाननस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक विदेशी युवती पक्राउ...

मकवानपुर प्रहरीद्वारा बरामद लागुऔषध जलाएर नष्ट
385398075_846457987151442-1696064862.jpg

१२ असोज, हेटौडा । मकवानपुर प्रहरीले अदालतबाट अनुमति प्राप्त गरि २०८० भदौँ २७ गतेदेखि असोज १० गते बरामद गरेको लागु...

त्रिभुवन विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ
Screenshot_20230930_14362-1696063905.jpg

१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्...

चीनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता 
pm-dahal-fitrta-1696063458.jpg

१३ असोज, हेटौडा । एक साता लामो चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश...

दुई देशबीच भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता: दाहाल
Screenshot_20230901_13044-1696062874.jpg

१३ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल...

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी
Capture-1696039842.JPG

१३ असोज, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा...

बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain-1024x5381677408810-1696039769.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर...

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै 
Capture-1696039266.JPG

१३ असोज, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार)...

ज्ञानोदयका विद्यार्थीलाई रबिकिरणको मोटिभेसन क्लास
Capture-1696038408.JPG

१३ असोज, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका बिद्यार्थीहरुलाई...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg