Email :- prastakhabar@gmail.com

बाग्मति गाउँपालिका

फागुन १ गते बागमती गाउँपालिकामा सार्वजनिक बिदा

Screenshot_20250212_19494-1739369248.jpg

३० माघ,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि बिहिवार फाल्गुन १ गते सार्वजनिक विदा दिएको हो ।  गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बुधबार एक सूचना जारी गर्दै  जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको जानकारी गराएका हुन्।...

बागमती गाउँपालिकामा बुधबार शोक विदा

Screenshot_20240618_19453-1718719294.jpg

४ असार, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा बुधबार शोक विदा दिइएको छ । गाउँपालिकाको ६ नम्बर वडाका वडा सदस्य कर्ण बहादुर सिंतान निधनमा बुधबार शोक विदा दिइएको हो । सिंतानको मंगलबार निधन भएको पालिकाका अध्यक्ष सर्केश घलानद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा बुधबार गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरु र स्वास्थ्य...

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु

accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१३ पदमपोखरीका ४५ बर्षीय केशव मुडभरी रहेका छन् । दुर्घटनामा घाइते मुडभरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बागमती-४ सादेपुलमा...

मकवानपुरको बागमतीमा आगलागी एक घर जलेर नष्ट

aago-1704416849.jpg

२० पुस, हेटौंडा। मकवानपुरमा बागमती गाउँपालिकामा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ । बिहिबार राति  मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ लम्कना विचटोलमा  स्थानीय नारायण फेवाली मगरको घरमा आगलागी हुँदा घर जलेर  नष्ट भएको प्रहरीले जनाएको छ।  काठको फुसको छानो भएको १ तले उक्त कच्चि घरमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडावर्तन र...

बागमतिको गोल्मेराजाको दरबार नेता बानियाँद्वारा उदघाटन

IMG-0322f933c7398a8e8e53b-1703600963.jpg

१० पुस, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ फुलबारीमा बनेको गोल्मेराजा दरबारमा र दरबार परिसरमा बनेको किराँतेश्वर महादेव मन्दिरको समुदघाटन गरिएको छ ।  गोल्मेराजा दरबारमा र दरबार परिसरमा बनेको किराँतेश्वर महादेव मन्दिरको मंगलबार एक समारोहका बिच नेपाली कांग्रेस बागमती प्रदेश सभापति एव प्रदेशसभा सदस्य ईन्द्रबहादुर...

बोलेरो जीपको ठक्करबाट बालिका घाइते

Screenshot_20231009_19470-1696860134.jpg

२२ असोज, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत मकवानपुरको बागमती गाउँपालिका झुरझुरेमा एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा बागमती गाउँपालिका-४ झुरझुरेका राजु गोलेकी ६ बर्षीया छोरी रितु गोले रहेकी छिन् । सिन्धुलीबाट हेटौंडातर्फ आउदै गरेको ना ४ च ११६४ नम्बरको बलेरो जीपले उनलाई ठक्कर दिंदा टाउको र खुट्टमा चोट लागेको प्रहरीले जनाएको...

सिक्रे दोभानमा पहिरोले बगाएर हराइरहेका १*जनाको शव भेटियो

Screenshot_20230809_09573-1691554381.jpg

२४ साउन, हेटौंडा । मकवानपुर बागमती-५ सिक्रे दोभानमा पहिरोले बगाएर हराइरहेका १ * जनाको शव भेटिएको छ । प्रहरी चौकी भोर्लेनीका अनुसार हराईरहेका ६० बर्षीय अक्कल बहादुर स्याङ्तानकी छोरी २२ बर्षीया शिला पहरी मृत अवस्थामा फेला परेका हुन ।उनको शव घर बगाएको ठाउँबाट १० किलोमिटर दक्षिणमा बागमती नदिको बिच बगरमा फेला परेको जनाइएको छ । ६ जना...

बागमती पहिरो: हराइरहेका ६ मध्ये एकजनाको घाइते अवस्थामा उद्धार

badhi-mkwapur-1691501316.jpg

२३ साउन, हेटौंडा । मकवानपुरको बागमती गाँउपालिका वडा नम्बर-५ सिक्रे दोभानमा पहिरोले घर बगाउदा हराइरहेका ६ जनामध्ये एकजनाको घाइते अवस्थामा उद्धार गरिएको छ । उद्धार गरिएकामा सिन्धुली हरिहरपुर-१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङ रहेका छन् । विहानदेखि हराइरहेका उनलाई अपरान्ह घटनास्थलदेखि ६/७ किलोमिटर तल बगेरीस्थित बागमती ख‍ोलामा...

मकवानपुरमा पहिरोको ताण्डबः एक जनाको मृत्यु,बेपत्ता ६ जनाको खोजी हुदै

jpge-1691467058.jpg

२३ साउन,हेटौँडा । मकवानपुरमा सोमबार देखि परेको अबिरल बर्षका कारण पहिरोले एक घर बगाउदा १ जनाको मृत्यु भएको र ६ जना बेपत्ता भएका छन् । मकवानपुरको बागमती गाँउपालिका वडा नम्बर–५ सिक्रे दोभानमा पहिरोले घर बगाउदा उद्धार गरिएका एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान अबिरल बर्षासँगै खसेको पहिरोले स्थानीय अक्कल बहादुर स्यांतानको घर बगाएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार