Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

ककरोच जनता पार्टीको आन्दोलन स्थगित

delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा ककरोच जनता पार्टीले भारत सरकार आफ्ना सबै प्रमुख माग सम्बोधन गर्न सहमत भएकाले आन्दोलन अन्त्य गर्ने निर्णय गरिएको जनाएको छ । सरकारले ‘नीट’ परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणपछि आत्महत्या गरेका परीक्षार्थीका परिवारलाई...

होर्मुज जलमार्ग बन्दको घोषणा

news_b4004lt1pgb-1783819077.png

२८ असार, हेटौंडा । इरानले होर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ । इरानले स्वीकृत समुद्री मार्गभन्दा बाहिर सञ्चालन भएको एक जहाजलाई रोकेर कारबाही गरिएको दाबी गरेको छ । इरानले अमेरिकी हस्तक्षेप कायम रहेसम्म जलमार्ग बन्द रहने आइतबार जनाएको हो ।  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सको नौसेनाले...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा

gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा गरेका छन् । उनले होर्मुज जलमार्ग पुनः खुल्ने र जहाजहरूको महसुलरहित आवतजावत शुरु हुने बताएका छन् ।  पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’ भएको र त्यो ‘अहिले लागु भइसकेको’ बताएका छन् । यस...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी

TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत ट्रम्पले सम्झौता भएपछि विश्वको महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ सबैका लागि खुला हुने बताएका छन्। सम्झौताको मध्यस्थकर्तामध्ये एक रहेको पाकिस्तानले पनि आगामी २४...

अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम

Capture-60-1775611184.gif

२५ चैत, हेटौंडा । अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविराम र होर्मुज ‘सुरक्षित मार्ग’ उपलब्ध गराउने सहमति भएको छ । होर्मुजबाट व्यापारिक जहाजलाई निर्वाध रूपमा आवतजावत गर्न दिने सर्तमा ट्रम्पले दुई साताको युद्धविराम प्रस्ताव स्वीकार गरेको बिबिसीले जनाएको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानविरुद्धका...

इरानका सर्वोच्च नेता खामेनेई मारिएको दाबी

khameni-1750983580-1772328354.jpg

१७ फागुन, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई  मारिएको दाबी गरेका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा ट्रम्पले अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणका क्रममा खामेनेईको मृत्यु भएको दाबी गरेका हुन्। इजरायलसँगको उच्चस्तरको समन्वय र परिष्कृत गुप्तचरी...

बंगलादेशकी तत्कालीन प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

hasina-1722850935-1763377016.jpg

१ मंसिर, हेटौंडा । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो । गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीश मोहम्मद अफीउल आलम...

गाजामा इजरायली हमलामा ४ पत्रकार मारिए

Screenshot_20250811_06590-1754874857.jpg

२६ साउन, हेटौंडा । गाजामा इजरायली हमलामा अलजजिराका चारजना पत्रकार मारिएका छन् ।  मारिनेमा संवाददाता अनस अल–शरीफ, मोहम्मद क्रेइकेह, क्यामेराम्यान इब्राहिम जाहेर र मोहम्मद नोउफल रहेको अलजजिराले जनाएको छ । गाजाको अल–शिफा अस्पतालनजिकै भएको इजरायली हमलामा उनीहरू मारिएको जनाईएको छ । अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको...

भारतमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

cqplpm6k_uttarakhand-chop-1749972576.jpg

१ असार, हेटौंडा । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार आर्यन एभिएसन कम्पनीको हेलिकोप्टर दुर्घटनामा परेको हो ।  'यात्रुहरूमध्ये एक जना उत्तराखण्डको उखीमठका बदरीनाथ केदारनाथ मन्दिर समितिका कर्मचारी विक्रम रावत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार