Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

पुटिनलाई कारवाही गर्ने ओबामाकाे चेतावनी

Obama-Putin-1482144233.jpg

४ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोभेम्बरमा भएको राष्ट्रपतिको चुनाव अगावै रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ह्याकिङमा नलाग्न आग्रह गरेको बताएका छन् । शनिबार ‘के ओबामालाई इमेल ह्याकिङ प्रकरणमा रुसी राष्ट्रपतिको हात छ जस्तो लाग्छ’ भनी सोधिएको प्रश्नमा ओबामाले भ्लादमिर पुटिनको संलग्नताबिना यस्तो हुन नसक्ने दाबी गरे । तर...

तामिलनाडुकी मुख्यमन्त्री जय ललिताको निधन

CwaibEcUkAA-kMP-1480995316.jpg

२१ मंसिर, हेटौंडा । तामिलनाडुकी मुख्यमन्त्री जयललिताको गएराति निधन भएको छ । साढे ११ बजे प्रेस विज्ञप्ती जारी गर्दै चेन्नाईको अपोलो अस्पतालले उनको निधन भएको जनाएको हो । ६८ वर्षीय जयललिता २२ सेप्टेम्बरबाट अपोलो अस्पतालमा भर्ती भएकी थिइन् । स्वास्थ सुधार भई डिस्चार्ज हुने खबर अाईरहँदा आइतबार उनलाई हृदयघात भएको थियो । जयललिताको...

फिडेल कास्ट्रोको निधन

131210162557-fidel-castro-1480143130.jpg

११ मंसिर, काठमाडौं । क्युबाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन भएको त्यहाँको सरकारी टेलिभिजनले घोषणा गरेको विविसीले जनाएको छ । उनी ९० वर्षका थिए । उनका भाइ समेत रहेका वर्तमान राष्ट्रपति राउलले कास्ट्रोको निधन भएको घोषणा गरेका थिए । उनले वामपन्थी आन्दोलनका 'प्रमुख कमाण्डर'को निधन भएको बताए। कास्ट्रोको स्वास्थ्यबारे...

ट्रम्प अमेरिकाका राष्ट्रपति निर्वाचित

483208412-real-estate-tyc-1478685283.jpg

२४ कार्तिक, हेटौंडा । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा बिजयी भएका छन् । ट्रम्पले २ सय ७८ इलेक्टोरल मत प्राप्त गरे भने प्रतिष्पर्धी हिलारी क्लिन्टनले २ सय १८ इलेक्टोरल मत प्राप्त गरिन् । ५ सय ३८ मध्ये जितका लागि २ सय ७५ इलेक्टोरल मत भए पुग्ने थियो ।  अमेरिका भएका विभिन्न मत सर्वेक्षण र...

इटलीमा शक्तिशाली भुकम्प

EarthQuake-Italy-1477549535.jpg

११ कार्तिक, हेटौँडा । भकुम्पबाट दुई सय ९८ जनाको मृत्यु भएको दुई महिना नवित्दै इटलीमा फेरि शक्तिशाली भकुम्प गएको छ । इटालीको माचेराटा प्रान्तको भिस्सोलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार साँझ ५ बजेर १० मिनेटमा ५ दशमलव ५  म्याग्निच्युटको पहिलो भूकम्प गएको थियो र त्यसको दुई घण्टापछि ६ दशमलव १ म्याग्निच्युटको अर्को भूकम्प गएको...

जुनको तावेईको निधन

tumblr_lr428xbJV21qkrt4eo-1477142592.jpg

६ कार्तिक, हेटौंडा । पहिलो महिला सगरमाथा आरोही ७७ बर्षिया जुनको तावेईको निधन भएको छ । सेभेन समिट अारोहण पूरा गर्ने पहिलो महिला अारोही समेत रहेेकी उनको जापानमा निधन भएको हो । क्यान्सरको उपचारका लागि साईटामा क्यान्सर सेन्टरमा रहेकी उनको उपचारको क्रममा निधन भएको जापानी संचारमाध्यमहरूले जनाऐका छन् ।  उनले सन् १९७५ मे १६ मा ३५...

भूकम्पबाट १३ को मृत्यु

Tanjaniya-Earthquake-1473579106.jpg

२६ भदौ । अफ्रिकी मुलुक तान्जानियामा भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । शनिबार गएको ५.७ रेक्टर स्केलको १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । भूकम्पमा परी  २ सय भन्दा बढि  घाइते भएको विविसीले जनाएको छ । भूकम्पबाट बुकोभा शहरमा सबै भन्दा बढी क्षति भएको र उद्दार कार्य जारी रहेकाले मृतक तथा घाइतेहरुको संख्या...

नेताको गोली हानि हत्या प्रयास

Photo-1470979142.jpg

२९ साउन । भारतमा एक नेताको गोली हानेर हत्या प्रयास गरिएको छ । भारत उत्तर प्रदेशको गाजियावाद राउली रोडमा भारतीय जनता पार्टीका वरिष्ठ नेता ब्रिजपाल तेवतियाको गएराति ८ बजेतिर हत्या प्रयास भएको हो । उनलाई एके ४७ राइफल मार्फत् गोली चलाइएको र उनीसहित सात जना घाइते भएको भारतीय प्रहरीले जनाएको छ । गोली लागेर गम्भिर घाइते भएका ब्रजपाल र उनका...

दक्षिण अफ्रिकामा एएनसी पराजित

African-National-Congress-1470547471.png

२३ साउन । दक्षिण अफ्रिकाको स्थानिय चुनावमा सत्तारुढ आफ्रिकी नेशनल कंग्रेस (एएनसी)ले हालसम्मकै नराम्रो हार भोगेको छ। रंगभेदी शासन अन्त्य भएपछि अल्पसंख्यक गोरा समुदायलाई विस्थापित गर्दै शक्तिमा आएको उक्त पार्टीको यो अहिलेसम्मकै खराब चुनावी परिणाम हो। एएनसी देशको सबैभन्दा ठूलो शहर जहानेशवर्गमा आफ्नो पकड कायम राख्न सफल भएपनि राजधानी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार