२१ माघ । एउटा सिरियाली विद्रोही समूहले इडलिब शहर नजिकै एक रुसी लडाकु विमान खसालिदिएको बताएको छ। ताहिर अल शाम नामक जिहादीहरुको गठबन्धनले 'सुखोइ-२५' नामक युद्ध विमानलाई काँधमा राखेर प्रहार गरिने क्षेप्यास्त्रको प्रयोगबाट खसालेको जनाइएको छ। रुसी विदेश मन्त्रालयले विमानबाट निस्केर भाग्न खोजेका पाइलटलाई विद्रोहीहरुले मारिदिएको...
२९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन चलचित्रकी अभिनेत्रीसँग सम्बन्ध राखेको खबर अमेरिकी सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । ट्रम्पले सन् २००६ मा यौन चलचित्रकी अभिनेत्री स्टेफानी क्लिफोर्ड (स्ट्रोमी ड्नियल्स) सँग सम्बन्ध कायम गरेको दाबी खरबमा छ । सन् २०१६ मा राष्ट्रपति चुनावका बेला ट्रम्पले यौन हिंसा गरेका महिला...
२० पुस, हेटौँडा । उत्तर कोरियाले दुर्ई वर्षपछि दक्षिण कोरियासँगको हटलाइन टेलिफोन पुनः सुरु गरेको छ । दक्षिण कोरियाले उत्तर कोरियाबाट बुधबार फोन आएको बताउँदै यसको पुष्टि गरेको हो । हटलाइन पुनः सुरु गरिनुलाई महत्वपूर्ण भन्दै दक्षिण कोरियाले यसले संवादको राम्रो वातावरण सिर्जना गरेको जनाएको छ । उत्तर कोरियाका अधिकारीले भने टेलिभिजनमा...
१४ पुस, हेटौँडा । भारतले गत मंगलबार पराध्वनिक अवरोधक क्षेप्यास्त्रको सफल परीक्षण गरेको भारतीय सरकारी स्रोतले जनाएको छ । स्वदेशी प्रविधिमा निर्माण गरिएको अत्याधुनिक हवाई प्रतिरक्षा प्रणालीअन्तर्गत निर्माण भएको ’एडभान्स्ड एअर डिफेन्स सुपरसोनिक इन्टरसेप्टर मिसाइल’ (आधुनिक हवाइ प्रतिरक्षात्मक पराध्वनिक अवरोधक क्षेप्यास्त्र)ले...
२ पुस, हेटौँडा । उत्तर कोरियाका लागि एजेन्टको रुपमा काम गर्ने एक ब्यक्ति पक्राउ परेका छन् । अबैध हातहतियार निर्यात र सामूहिक बिनासको हतियार आपूर्तिमा संलग्न भएको आरोपमा अस्ट्रेलियामा ५९ बर्षिय चान हान चोई पक्राउ परेका हुन् । ३० वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका चोईमाथि उत्तर कोरियाका उच्च अधिकारीहरुसँग सम्पर्कमा रही गैरकानुनी काम...
६ कार्तिक, हेटौँडा । जापानमा भएको मध्यावधि चुनावमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ गठबन्धनले जित हात पारेको छ । प्रधानमन्त्री आबेको लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ । गठबन्धनले ३ सय १२ स्थानमा जित हात पारेको बीबीसीले उल्लेख गरेको छ । योसँगै विश्वयुद्धपछि शान्तिलाई प्राथमिकतामा राखेर...
३१ असोज, हेटौँडा । पोर्चुगलका दुई वटा जंगलमा भएको आगलागीमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको छ । पोर्चुगलको उत्तरी सीमामा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको जंगलबाट आगलागी भएको हो । यस्तै पोर्चुगलको मध्य क्षेत्रमा रहेको जंगलमा पनि आगलागी भएको छ । दुवै जंगलमा लागेको आगोमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको र धेरै घाइते भएको...
४ असोज, हेटौँडा । उत्तर कोरियाले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले लगाएको नयाँ नाकाबन्दीलाई अमानवीय भनेको छ । उत्तर कोरियाको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ नकाबन्दीलाई अनैतिक र अमानवीय कार्यको संज्ञा दिएको हो । उसलेथप प्रतिबन्धले आफूलाई केही फरक नपर्ने भन्दै परमाणु कार्यक्रमलाई तीव्रता दिन सहयोग र्पुयाउने बताएको छ...
१ असोज, हेटौँडा । भारत मुम्बईमा रहेको आरके स्टुडियोमा आगलागी भएको छ । शनिबार भएको आगलागीका कारण टेलिभिजन रियालिटी शो सुपर डान्स सिजन टू को सेट जलेर नष्ट भएको छ । घटनामा मानवीय क्षति भने नभएको बताइएको छ । राज कपुरले सन् १९४८ मा मुम्बईको चेन्बुरमा यो स्टुडियो बनाएका थिए । आरके ब्यानरमा बनेका आग, बरसात, आवारा, श्री ४२०, जिस देश में गंगा बहती है,...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


























