४ असोज, हेटौँडा । उत्तर कोरियाले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले लगाएको नयाँ नाकाबन्दीलाई अमानवीय भनेको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ नकाबन्दीलाई अनैतिक र अमानवीय कार्यको संज्ञा दिएको हो । उसलेथप प्रतिबन्धले आफूलाई केही फरक नपर्ने भन्दै परमाणु कार्यक्रमलाई तीव्रता दिन सहयोग र्पुयाउने बताएको छ । यसअघि अमेरिका र चीनका राष्ट्रपतिले संयुक्त राष्ट्रसंघीय प्रतिबन्धको पूर्ण कार्यान्वयनका लागि दवाव दिने प्र्रतिवद्धता जनाए लगतै उत्तरको यस्तो चेतावनीपूर्ण विज्ञप्ति आएको छ ।
उत्तर कोइरालाले नयाँ नाकाबन्दीले आफ्नो सरकार, व्यवस्था र देशका नागरिकलाई भौतिक रुपमा ध्वस्त पार्न खोजेको भन्दै यसको सामान गर्न सक्षम रहेको समेत जनाएको छ ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र यसका पक्षधरको रक्षा गर्न उत्तर कोरियालाई ध्वस्त पार्ने चेतावनी दिएका छन् । राष्ट्रसंघमा पहिलोपटक सम्बोधन गर्दै उनले उत्तर कोरियाली नेता किम जोङ उन आफ्ना परमाणु कार्यक्रमका कारण आत्महत्याको उद्देश्यमा अघि बढिरहेको समेत बताए ।
तस्विर : डेलि एक्स्प्रेस
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















