Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

तेल ट्यांकरमा आगलागी, १२३ को मृत्यु

Pak-1498372156.jpg

११ असार । पाकिस्तानमा तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु भएको छ । बीबीसीले जनाएअनुसार बहावपुर सहरमा तेल ट्यांकर पल्टिएर भएको आगलागीमा १२३ जनाको मृत्यु भएको हो । दुर्घटनामा ७५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ । ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न झुम्मिएका स्थानीयहरु...

बम विस्फोटमा ११ को मृत्यु

Bomb-Pakistan-1498219043.jpg

९ असार । पाकिस्तानको क्वेटामा शुक्रबार भएको विस्फोटमा परीमा ११ व्यक्तिको मृत्यु भएको छ । बिस्फोटबाट २० जना घाइते भएका छन् । बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटा सरहमा रहेको प्रहरीको प्रमुख कार्यलय अगाडिविस्फोट भएको जनाइएको छ । यस आक्रमणमा मारिनेहरुमा चार प्रहरी अधिकारी पनि रहेका छन् । बलुचिस्तान प्रान्तमा पृथकतावादी र...

रोबट नै ड्यूटी पुलिस अफिसर !

Robort1-1497769920.jpg

४ असार । दुबई प्रहरीले पहिलो पटक रोबटलाई प्रहरी अधिकारीको ड्यूटीमा खटाएको छ । उक्त रोबट प्रहरी अधिकारीलाई शहरको विभिन्‍न मल र पर्यटीकय स्थलमा लगायएको बीबीसीलाई उदृत गर्दै अन्नपूर्ण पोष्टले जनाएको छ ।  रोबटलाई प्रहरी अधिकारीको ड्युटीमा खटाएपछि अपराध न्‍यून हुने र सर्वसाधारणले यही रोबटको माध्‍यमबाट अपराधको सूचना दिन सक्‍ने समेत...

पहिरोमा परी सय बढिको मुत्यु

AFP-1497424449.jpg

३१ जेठ । भिषण बर्षापछि आएको पहिरोका कारण दक्षिण पूर्वी बंगलादेशमा कम्तिमा एक सय ७ जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा ५ जना सुरक्षाकर्मी समेत रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । रंगामति जिल्लामा गएको पहिरोमा परि कयौं घर पुरिएको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन् । निरन्तर पहिरो गईरहेको र बर्षा समेत भईरहेकाले उद्धारमा कठिनाई...

माक्रोंको पार्टी भारी बहुमततर्फ

3464-(1)-1497268787.jpg

२९ जेठ । फ्रान्समा पहिलो चरणको संसदीय चुनावपछि मतदातामाझ गरिएको जनमत सर्वेक्षणले राष्ट्रपति एमानुएल माक्रोंको पार्टी भारी बहुमतले विजयी हुने देखाएको छ। राष्ट्रपति माक्रोंको मध्यपन्थी पार्टी ला रिप्युब्लिक आँ मार्शले संसद्को ५५७ मध्ये दुई तिहाई जति सीट जित्ने देखिएको विविसी नेपाली सेवाको समाचारमा उल्लेख छ । सोसियालिस्ट...

बम विस्फोटमा ६ को मृत्युु

download-1496499402.png

२० जेठ । अफगानितानमा शुक्रबार एउटा प्रदर्शनका क्रममा मारिएका मानिसको शवयात्रामा बम विस्फोट हुँदा कम्तीमा छ जना मारिएको अधिकारीहरुले बताएको विविसी नेपाली सेवाले जनाएको छ । सुरक्षा व्यवस्था कमजोर भइरहेको भन्दै प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउने पाँच जना मध्ये एकको शवयात्रामा उक्त घटना भएको हो ।बुधबार ९० जनाको...

ओबामाले फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न भनेको ह्वाइट हाउसको पुष्टी

tdy_alexander_flynn_17021-1494329462.jpg

२६ बैशाख । अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपति डोनल्ड ट्रम्पलाई माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न सावधान गराएको ह्वाइट हाउसले पुष्टी गरेको छ। नोभेम्बरमा भएको चुनाव सकिएको ४८ घण्टा भन्दा कम समयमा नै आफ्ना उत्तराधिकारीसँग ओभल अफिसमा भएको भेटवार्तामा उनले त्यस्तो चेतावनी दिएको ओबामा प्रशासनका...

रासायनिक आक्रमणबाट ५८ को मृत्यु

AFP-1491305221.jpg

२२ चैत । सिरियामा विद्रोहीहरुले कब्जामा लिएको स्थान इडलिबमा गरिएको रासायनिक हतियारको आक्रमणबाट ५८ जनाको मृत्यु भएको छ । मानवअधिकारवादी संस्था 'सिरियन अव्जरभेटरी फर ह्युमन राईट्स' का अनुसार आक्रमण सरकारी वा रसियाली विमानले गरेको बताएपनि सिरियाली सरकारले यसलाई अस्विकार गर्दै आएको छ । स्थानीय एम्बुलेन्स सञ्चालक मोहम्मद रसोलका...

बेलायती संसदबाहिरको अाक्रमणमा ५ को मृत्यु

2017-03-23-11-46-34-1-1490249079.png

१० चैत । बेलायती संसद भवनबाहिर भएको आक्रमणका क्रममा मृत्युु हुनेको संख्या प्रहरीसहित ५ पुगेको बीबीसीले जनाएको छ ।  कारमा आएको एक आक्रमणकारीले संसद भवन बाहिर प्रहरीमाथि अाक्रमण गरेको छ । तिब्र गतिमा जथाभावी कुदेर सडक पेटीसम्म पुगेको कारको ठक्करबाट धेरै घाइते भएका छन् ।  प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी मारिएका छन्...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

राप्रपा केन्द्रीय समिति बैठक सर्यो
1701944755_raprapa-1200x5-1780901708.jpg

२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold1616689900-1780901380.jpg

२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...

प्रतिनिधि सभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1780886138.jpg

२५ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे बस्ने  भएको हो । बैठकमा राजस्व र...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1780622656.jpg

२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg