Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अन्तराष्ट्रिय

माक्रोंको पार्टी भारी बहुमततर्फ

3464-(1)-1497268787.jpg

२९ जेठ । फ्रान्समा पहिलो चरणको संसदीय चुनावपछि मतदातामाझ गरिएको जनमत सर्वेक्षणले राष्ट्रपति एमानुएल माक्रोंको पार्टी भारी बहुमतले विजयी हुने देखाएको छ।

राष्ट्रपति माक्रोंको मध्यपन्थी पार्टी ला रिप्युब्लिक आँ मार्शले संसद्को ५५७ मध्ये दुई तिहाई जति सीट जित्ने देखिएको विविसी नेपाली सेवाको समाचारमा उल्लेख छ । सोसियालिस्ट पार्टीले ठूलो क्षति बेहोर्नु परिरहेको छ। सो पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका बेन्वा आमों र पार्टीका नेता दुवैजनाले हार बेहोरेका छन्। ९७ प्रतिशत मत गणना भइसक्दा राष्ट्रपति माक्रोंको पार्टी ला रिप्युब्लिक आँ मार्शले ३२ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ ।

मध्य दक्षिणपन्थी रिपब्लिकन्सले १६ प्रतिशत मत हासिल गरेको छ भने यसअघिको सत्तारुढ सोसियालिस्ट पार्टीले जम्मा ७ दशमलव ३ प्रतिशत मत ल्याएको छ। चरम दक्षिणपन्थी न्याशनल फ्रन्टले १३ दशमलव ५ प्रतिशत मत प्राप्त गरेको छ। प्यारिसस्थित एकजना बीबीसी संवाददाताले राष्ट्रपति माक्रोंका लागि यो असाधारण उपलब्धि भएकोमा कुनै विवाद हुन नसक्ने बताएका छन्।

तस्विर : द गार्जियन


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg