Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

अमेरिकाको लस एन्जलसमा भीषण आगलागी 

Amerika-Forest-Fire-1504489079.jpg

१९ भदौं, हेटौँडा । अमेरिकाको लस एन्जलसको जंगलमा भीषण आगलागी भएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकै रहेको जंगलमा भीषणा आगलागी भएको हो । आगलागीपछि लस एन्जलसमा आपतकालिन अवस्था घोषणा गरिएको छ ।  शुक्रबार ला टुन क्यानयोनबाट सुरु भएको आगलागीले ठुलो रुप लिदै गएपछि सो क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागीका कारण...

भवन भत्किंदा ५ को मृत्यु

Mumbai-1504168743.jpg

१५ भदौं, हेटौँडा । भारतको व्यापारिक शहर मुम्बइमा विहिबार ५ तले भवन भत्किंदा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।  करिव ४० जना भग्नावशेषमा पुरिएको आशंका गरिएको बीबीसीले जनाएको छ । दक्षिण मुम्बइको जेजे रोडमा रहेको भवन विहान ८ बजेतिर भत्किएको थियो । भग्नावशेषबाट केही व्यक्तिको जिवीतै उद्दार गरिएको छ भने भग्नावशेषमा पुरिएकाको...

उत्तर कोरियाद्वारा पुनः मिसाइल परीक्षण

Nortg-Korea-1503710881.jpg

१० भदौं, हेटौँडा । संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले एक भन्दा बढी प्रोजेक्टाइल पूर्वी तटीय क्षेत्रमा प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरुले दावी गरेका छन् ।  गंग्वोन प्रान्तको तटीय क्षेत्रबाट उत्तर कोरियाले मिसाइल परीक्षण गरेको र त्यो मिसाइल दुई सय ५०...

हिंसात्मक प्रदर्शनका क्रममा भारतमा २८ को मृत्यु

Gurumit-shing-1503675341.jpg

९ भदौं, हेटौँडा । भारतका धर्मगुरु गुरुमित रामरहिम सिंह बलात्कार मुद्दामा दोषि ठहर भएपछि भएको हिंसात्मक प्रदर्शनमा २८ जनाको मृत्यु  भएको छ । भारतको एक अदालतले धर्मगुरु रामरहिम सिंहलाई दोषि ठहर गरेपछि उनका समर्थकले हरियाणा, दिल्ली, पञ्जाव र उत्तर प्रदेशका विभिन्न ठाउँमा गरेको हिंसात्मक प्रदर्शनमा पुलिस हस्तक्षेपका कारण यति ठूलो...

रेल दुर्घटनामा २१ को मृत्यु

Train-Derail-1503198318.jpg

४ भदौं, हेटौँडा । भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ । मुजफरनगरको खतौल नजिकै भएको दुर्घटनामा एक सय जना भन्दा बढि घाइते भएका छन् ।पुरीबाट हरिद्वारका लागि छुटेको कलिङ उत्कल एक्सप्रेसको रेल शनिबार साँझ दुर्घटना भएको थियो । रेलका १३ वटा डिब्बा लिकबाट बाहिर गएकाले दुर्घटना भएको मुजफरनगर प्रहरीले जनाएको...

भारतको पश्चिमी महाराष्ट्रमा ८ दिन यता ३४ कृषकद्वारा आत्महत्या

farmer-suicide-in-India-1503020306.jpg

२ भदौं, हेटौँडा । भारतको पश्चिमी महाराष्ट्र राज्यमा गत आठदिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेको भारतिय सञ्चारमाध्यमले जनाका छन् । राज्यका आठजिल्लाका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै ती स्थानहरुमा ३४ जना कृषकले आत्महत्या गरेको इन्डीया रेडियो जनाएको छ । यही अगस्त ६ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको...

२०० वर्ष पुरानो रुख ढल्दा १३ को मृत्यु

200-Years-old-Tree-1502849455.jpg

३२ साउन, हेटौँडा । पोर्चुगलमा २ सय बर्ष पुरानो एउटा रुख ढल्दा च्यापिएर १३ जनाको ज्यान गएको छ । घटनमा परी अन्य ४९ जना घाइते भएको बीबीसीले जनाएको छ । पोर्चुगलको मडेइरा आइल्याण्डको फुन्चल बजारमा धार्मिक पर्व मनाउन भेला भएका मानिसको भिडमा रुख ढल्दा उक्त घटना भएको बताइएको छ । ज्यान गुमाउनेमा दुई बालबाकालिका पनि रहेको स्थानीय अधिकारीलाई उद्धृत...

इजिप्टमा रेल दुर्घटना, ४१ को मृत्यु

Egypt-1502501565.jpg

२८ साउन, हेटौँडा । इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा यात्रु रेल ठोक्किँदा कम्तिमा ४१ जनाको ज्यान गएको छ । दुर्घटनामा परि एक सय २० जना भन्दा धेरै घाइते भएको इजिप्टका स्वास्थ्य अधिकारीलाई उल्लेख बीबीसीले जनाएको छ । तटीय शहर एलेक्जान्ड्रियामा यो दुर्घटना भएको बताइएको छ । राजधानी कायरोबाट आउँदै गरेको र पोर्ट सईदबाट आउँदै गरेको रेल एकआपसमा...

अस्पतालमा ३० बालबालिकाको मृत्यु

Bharat-1502501108.jpg

२८ साउन, हेटौँडा । भारतको गोरखपुरमा रहेको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा ३० बालकालिकाको ज्यान गएको बनाइएको छ । गोरखपुरमा रहेको बिआरडी मेडिकल कलेजमा अक्सिजनको सप्लाई बन्द भएर त्यहाँ उपचार गराइरहेका बालिबालिकाको ज्यान गएको बीबीसी हिंदि सेवाले उल्लेख गरेको छ  । गोरखपुरका जिल्ला अधिकारी राजीव रौतेलाका अनुसार पछिल्लो ४८...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार