२१ मंसिर, हेटौंडा । तामिलनाडुकी मुख्यमन्त्री जयललिताको गएराति निधन भएको छ । साढे ११ बजे प्रेस विज्ञप्ती जारी गर्दै चेन्नाईको अपोलो अस्पतालले उनको निधन भएको जनाएको हो ।
६८ वर्षीय जयललिता २२ सेप्टेम्बरबाट अपोलो अस्पतालमा भर्ती भएकी थिइन् । स्वास्थ सुधार भई डिस्चार्ज हुने खबर अाईरहँदा आइतबार उनलाई हृदयघात भएको थियो ।
जयललिताको अन्तिम संस्कार मंगलबार गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेताहरू जयललितालाई अन्तिम श्रद्धान्जली दिन चेन्नाई जाने भएका छन् । अस्पताल परिसरमा उनका शुभेच्छुक र शुभचिन्तकको भिड लागेको छ ।
अम्माको नामले परिचित उनले दक्षिण चार पटक तामिलनाडुकी मुख्यमन्त्री बनेकी छिन् । उनको मृत्यु खबरसंगै तमिलनाडुसहित अासपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
३ भदौं,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान...
३ भदौं, हेटौंड । नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा भोली शनिवार तीज विशेष...
३ भदौं, हेटौंड । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२४ को आईसीसी १९ बर्षमुनिको विश्वकप क्रिकेटको...
३ भदौं, हेटौंडा । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ । थापाथलीस्थित...
३ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भदौं ४ गते शनिवार हेटौंडामा स्वामी पुर्णतेज जीको...
३ भदौं, हेटौंडा । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा यहि भदौं २५ गते...
३ भदौ, हेटौंडा । मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । कृष्ण जन्माष्टमीको अवसरमा...
३ भदौं, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ ।...
३ भदौं, हेटौंडा । राष्ट्रपतिबाट प्रतिनिधि सभामा पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन)...
२ भदौं,हेटौंडा। पहिरो जादा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध बनेको छ भने उक्त पहिरोमा एउटा सुमो फसेको छ। बिहिबार राती...
२९ साउन, हेटौंडा । घुससहित पक्राउ गरेको भनिएका भीमफेदीका एक प्रहरी निरीक्षकले सफाई पाएका छन् । इलाका प्रहरी...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
३० साउन, हेटौंडा । कुनै समय मकवानपुरसहित सम्रग जिल्लाका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका लागि वीरगञ्ज,...
१ भदौं, कैलाश । मकवानपुरको पश्चिमी क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाको वडा...
२३ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुई...
२६ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी–९ खरंगामा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु...