Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

बंगलादेशमा डुंगा पल्टिँदा ३३ जनाको मृत्यु

vbk-bangladesh-boat-capsi-1664241752.jpg

११ असोज, हेटौंडा । बंगलादेशमा तीर्थयात्रीहरु बोकेको एउटा डुंगा पल्टिँदा ३३ जनाको मृत्यु भएको छ । केही  वेपत्ता भएका छन् ।  बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो । दुर्घटनामा परि बेपत्ता भएकाहरूको अग्निनियन्त्रकहरू र गोताखोरहरूले पञ्चागढका जिल्ला प्रशाशक जहुरूल ईस्लामले  जानकारी दिए । महालय मन्दिर...

सुडानमा बाढीका कारण ५२ जनाको मृत्यु

sudanflood-1660568703.jpg

३० साउन, हेटौंडा । सुडानमा भारी वर्षसँगै आएको बाढीमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । सुडानको उत्तरी कोरदोफान राज्यमा आएको बाढीका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् ।  सो राज्यमा मात्रै १९ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बाढीमा दर्जनौं हराइरहेकाले उनीहरुको खोजी कार्य जारी रहेको समाचारमा उल्लेख...

बिहारका मुख्यमन्त्री नितिश कुमारको आज पुन: शपथ लिदै

navbharat-times-1660102343.jpg

२५ साउन,एजेन्सी। बिहारका मुख्यमन्त्री नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन्।  भारतीय सञ्चार माध्यमका अनुसार उनले दिउँसो २ बजे मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ। भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै उनले मंगलबार पदबाट राजीनामा दिएका थिए। भारतीय जनता पार्टी (भाजपा) सँग सत्ता गठबन्धन तोडेका जनता दल (युनाइटेड)...

श्रीलङ्काका राष्ट्रपतिले बुधवार राजीनामा दिने 

_125848916_sssss-1657427445.jpg

२६ असार, हेटौंडा । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले आउँदो बुधवार पदबाट राजीनामा दिने भएका छन् । श्रीलङ्काली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धनाले राष्ट्रपति गोटाबायाले आउँदो बुधवार १३ जुलाईमा राजीनामा दिने जानकारी दिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।  त्यस अघि प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले पनि...

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार

sinjo_abe_IcYxMrrJ37-1657254779.png

२४ असार, हेटौंडा । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज बिहान गोली प्रहार भएको छ । जापानको नारा शहरमा एउटा कार्यक्रममा सहभागी भइरहेको बेला आबेमाथि गोली प्रहार भएको समाचार संस्था एनएचकेले जनाएको छ ।  गोली प्रहार भएपछि उनी ढलेका थिए । उनलाई दुई वटा गोली लागेको बताइएको छ । उनको शरीरबाट रगत बगिरहेको देखिएको समाचारमा जनाइएको छ ।...

पाकिस्तानमा बाढी र पहिरोमा परी २५ जनाको मृत्यु 

pakistan-flood-1657152611.jpg

२३ असार, हेटौंडा । पाकिस्तानमा बाढी र पहिरोमा परी २५ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा सोमवारदेखि परिरहेको वर्षाका कारण आएको बाढी र पहिरोमा परी २५ जनाको मृत्यु भएको हो ।  बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापनसम्बन्धी विभागका अनुसार ४० जना घाइते भएका छन् भने १० जनाभन्दा बढी बेपत्ता रहेका छन् ।...

विश्वभर कोरोना निको हुनेको सङ्ख्या ५३ करोड नाघ्यो

1644373768-iDjMQ-1657080492.jpg

२२ असार, हेटौंडा । विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ५३ करोडभन्दा धेरै पुगेको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म ६ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएसँगै विश्वभर कोरोना जित्नेको सङ्ख्या ५३ करोड ६ लाखभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ ।  वल्डोमिटरका अनुसार विश्वभर...

इरानमा भूकम्प जाँदा कम्तीमा पाँचको मृत्यु

earthaquake-bhukampa_2019-1656749253.jpg

१८ असार, हेटौंडा । दक्षिणी इरानमा आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पका कारण अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु भएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा रहेको रोयटर्सले जनाएको छ ।  भूकम्पपछि त्यहाँ लगातार परकम्प गइरहेका समाचारमा जनाइएको छ । भूकम्पले...

विश्वका ११० देशमा पुनः कोरोनाको संक्रमण वृद्धि 

corona_20210507023511-1656675852.jpg

१७ असार, हेटौंडा । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको संक्रमण थप देशहरूमा पनि पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको (डब्लुएचओ)को दावी छ ।  कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गएपनि महामारी भने अझै अन्त्य नभएको र धेरै देशमा अहिले पनि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार