Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

अन्तराष्ट्रिय

सुडानमा बाढीका कारण ५२ जनाको मृत्यु

sudanflood-1660568703.jpg

google

३० साउन, हेटौंडा । सुडानमा भारी वर्षसँगै आएको बाढीमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । सुडानको उत्तरी कोरदोफान राज्यमा आएको बाढीका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् । 
सो राज्यमा मात्रै १९ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बाढीमा दर्जनौं हराइरहेकाले उनीहरुको खोजी कार्य जारी रहेको समाचारमा उल्लेख गरिएको छ । बाढी बस्तीमा प्रवेश गर्दा सयौं घर डुबानमा परेका छन् । 
मौसमविदका अनुसार सुडानको उत्तरी र मध्य क्षेत्रमा जारी वर्षा अझ केही दिन रहने छ । बाढीमा सयौं सवारीसाधानमा क्षति पुगेको छ भने दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनसमेत नष्ट भएको छ । 
यस क्षेत्रका पाँच हजारभन्दा बढी घरमा क्षति पुगेको बताइएको छ । सरकारले प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरू परिचालन गरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
तरुण दल हेटौंडा ७ को रक्तदानमा २७ जनाले दिए रगत
Screenshot_20240224_11182-1708753005.jpg

१२ फागुन, हेटौंडा।  नेपाल तरुण दल हेटौंडा वडा नम्बर ७ को आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा २७ जनाले रगत...

हेटौंडा ५ मा पर्खाल ढलेर च्याप्पिदा महर्जनको मृत्यु
collapse1688895663-1708695188.jpg

११ फागुन, हेटौंडा। हेटौंडा वडा नम्बर ५ सिचाईटोलमा पर्खाल ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ। शुक्रबार...

हेटौंडामा एडिबी र वर्ल्ड बैंकद्वारा परामर्श कार्यक्रम सम्पन्न
20240223_110426-1708676638.jpg

११ फागुन, हेटौंडा । एसियाली विकास बैंक र विश्व बैंकको आयोजनामा हेटौंडामा शुक्रबार परामर्श कार्यक्रम सम्पन्न...

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1708675990.jpg

११ फागुन, मोरङ ।  मोरङको बुढीगंगा गाँउपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
_gold-1708675140.jpg

११ फागुन, काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  छापावाल सुन प्रतितोला १ लाख १८ हजार...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
Screenshot_20240223_13301-1708674385.jpg

११ फागुन, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच...

त्रिवि उपकुलपतिमा प्रा.डा. बराल नियुक्त
Screenshot_20240223_07183-1708652024.jpg

११ फागुन, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराललाई नियुक्त गरेको छ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि बस्दै
1633486351_jasapa-1708651531.jpg

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ...

बागमतीका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने
Screenshot_20230323_08415-1708650573.jpg

११ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको...

थप समाचार