Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त

mrankhan-1649553971.jpg

२७ चैत, हेटौंडा । पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री पदवाट पदमुक्त भएका छन् । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि खान पदमुक्त भएका हुन् । गएराति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । झिनो मतले खानले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् । ३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत...

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

Gov-1649071994.gif

२१ चैत, काठमाडौं । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित काब्रालले राजीनामा दिएका छन् ।  आर्थिक संकट बढ्दै गईरहेको अवस्थामा उनले सोमबार पदबाट राजीनामा दिएका हुन् । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ । खाद्यान्न औषधि लगायतका अत्यावश्यक बस्तु पाउन नागरिकलाई समस्या भईरहेको छ । दैनिक १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ...

इमरानविरुद्धको अविश्वासको प्रस्ताव अस्विकृत, संसद विघटनको सिफारिस

Imran-1648974715.jpg

२० चैत, हेटौंडा । पाकिस्तानको राष्ट्रियसभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । उनीविरुद्धको अविश्वासको प्रस्ताव असंवैधानिक भन्दै प्रस्ताव अस्विकृत भएको हो ।  पाकिस्तानको राष्ट्रियसभाका उपसभामुखले अविश्वासको प्रस्ताव खारेज गरेका छन् । राष्ट्रियसभा २५ अप्रिलसम्मका लागि स्थगित भएकोमा...

बाढिपहिरोले ब्राजिलमा १४ जनाको मृत्यु

Brazil-1648969040.jpg

२० चैत, हेटौंडा । बर्षासंगै गएको बाढिपहिरोले ब्राजिलमा १४ जनाको मृत्यु भएको छ । दक्षिणी तटीय सहर र रियो दि जेनेरियोमा बाढिपहिरोबाट १४ जनाको मृत्यु भएको हो ।  उद्धारकर्मीले पछिल्लो २४ घण्टामा ८ सय ५० टेलिफोन कल लिएको र १४४ जनाको उद्धार गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । ७० भन्दा बढी परिवार घरबारविहीन भएको र उनीहरुलाई बासको व्यवस्था...

विश्वभर कोरोनाका सङ्क्रमितको सङ्ख्या ४९ करोड नाघ्यो 

download-1648962269.jpg

२० चैत, हेटौंडा । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४९ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर १० लाख ६ हजार ८ सय ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।  गत २४ घन्टामा विश्वभर थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै दक्षिण कोरियामा २ लाख ६४ हजार ९७, फ्रान्समा १...

चीनमा कोरोनाबाट २ जनाको मृत्यु

covid-1647845113.jpg

७ चैत, काठमाडौं । चीनमा कोभिडका कारण २ जनाको मृत्यु भएको छ ।  कोभिडका कारण एक वर्षपछि चीनमा पहिलोपटक मानिसको मृत्यु भएको हो । चीनमा कोभिडको नयाँ भेरियन्टबाट संक्रमित हुनेहरुको संख्या बढिरहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । मृत्यु हुने दुबै जिलिन प्रान्तका रहेका छन् । शनिबार चीनमा एकैदिन ४ हजार ५१ जना नयाँ संक्रमित...

साउदी अरेबियामा एकैदिन ८१ जनालाई मृत्युदण्ड

saudi-arabia-1647153139.jpg

२९ फागुन, काठमाडौं । साउदी अरेबियामा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ । सात यमनी र एक सिरियालीसहित ८१ जना पुरुषलाई मृत्युदण्ड दिईएको हो । आतंकवाद लगायतका अभियोगमा उनीहरुलाई मृत्यु दण्ड दिईएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मृत्युदण्ड दिइएकामध्ये केहीलाई आइएस, अल–कायदा र हुथी विद्रोहीसँग निकट रहेको छ ।...

भारतका चर्चित गायक तथा संगीतकार ‘बप्पी दा’ को निधन

Bappi-Lahiri-1644987563.jpg

४ फागुन, हेटौंडा । ‘बप्पी दा’ को नामले परिचित भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा बुधबार आज बिहान निधन भएको छ । मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको जुहुस्थित क्रिटी केयर अस्पतालमा भर्ना गरिएकोमा आज बुधबार बिहान निधन भएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । सन् १९५२ मा कलकत्तामा...

भारतमा कोरोना संक्रमित दर ७५ हजार मुनी

Corona-Graph-1-1-1644393138.jpg

२६ माघ,एजेन्सी। भारतमा पछिल्लो समय  कोरोनाभाइरसका सङ्क्रमित दर घटेको छ। पछिल्लो २४ घण्टामा थप ७१ हजार ३५६ सङ्क्रमित थपिएका छन्।  भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित थप भएका हुन् ।यता सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा १२१७ जनाको मृत्यु भएको जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार