Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

अन्तराष्ट्रिय

इमरानविरुद्धको अविश्वासको प्रस्ताव अस्विकृत, संसद विघटनको सिफारिस

Imran-1648974715.jpg

फाइल तस्विर

२० चैत, हेटौंडा । पाकिस्तानको राष्ट्रियसभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । उनीविरुद्धको अविश्वासको प्रस्ताव असंवैधानिक भन्दै प्रस्ताव अस्विकृत भएको हो । 
पाकिस्तानको राष्ट्रियसभाका उपसभामुखले अविश्वासको प्रस्ताव खारेज गरेका छन् । राष्ट्रियसभा २५ अप्रिलसम्मका लागि स्थगित भएकोमा प्रधानमन्त्री खानले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । खानले देशका नाममा सम्बोधन गर्दै संसद भंग गरेर चुनावको तयारी गर्नुपर्ने बताएका थिए । 
उनले आफु न्यायका लागि जनतामाझ चाहेको बताएको पाकिस्तानी संचारमाध्यम डनले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशमा रहेको बालगृहमा आश्रीत किशोरीलाई बलात्कारको आरोपमा खड्का पक्राउ
102-1752368535.jpg

२९ असार, हेटौंडा। मकवानपुरको कैलाशमा रहेको बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया एक किशोरीलाई पटक पटक बलात्कार...

हावाहुरीले रुख भाच्चिदा अछाममा ३ घरमा क्षति
IMG-20250712-WA0003-1752333940.jpg

२८ असार, मंगलसेन। हावाहुरीले रुख भाच्चिदा अछाममा ३  घरमा क्षती पुगेको छ । शनिबार आएको हावाहुरीले अछामको...

मकवानपुरमा पौडी खेल्दा वेपत्ता युवक मृत भेटिए
For-representation-only-1752330494.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा वेपत्ता युवक मृत अवस्थामा फेला परेका...

मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्न पुगेका युवक वेपत्ता
images(6)-1752326232.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा एकजना युवक वेपत्ता भएका छन्।शनिबार दिउँसो...

समाजसेवी भट्टराईद्वारा चौघडा चौकीलाई ट्राफिक कोन सहयोग
IMG-20250712-WA0001_edit_-1752324583.jpg

२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...

मकवानपुरको बकैयामा प्रहरीको रेड:२२ जुवाडे, ८ लाख सहित पक्राउ
Screenshot_20250712_10500-1752296865.jpg

२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ...

साफमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले हरायो
nepal-u-20-football-team-1752282835.jpg

२८ असार, हेटौंडा । साफ यू-२० महिला च्याम्पियनसिप नेपालले सुखद् शुरूवात गरेको छ । ढाकास्थित बसुन्धरा किंग्स...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1752280674.jpg

२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...

बामदेव गौतमको अभियान एकीकृत समाजवादीबीच एकता हुने
madhav-bamdev-1752217175.jpg

२७ असार, हेटौंडा ।  बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) पार्टी...

थप समाचार