Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

अन्तराष्ट्रिय

विश्वभर कोरोनाका सङ्क्रमितको सङ्ख्या ४९ करोड नाघ्यो 

download-1648962269.jpg

२० चैत, हेटौंडा । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४९ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर १० लाख ६ हजार ८ सय ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । 
गत २४ घन्टामा विश्वभर थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै दक्षिण कोरियामा २ लाख ६४ हजार ९७, फ्रान्समा १ लाख ३२ हजार १ सय १४ र जर्मनीमा १ लाख २८ हजार ६ सय ३९ जना रहेका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४९ करोड ७ लाख १४ हजार ८ सय ४८ पुगेको छ । 
यस्तै गत २४ घन्टामा विश्वभर २ हजार ६ सय २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । गत २४ घन्टामा सबैभन्दा धेरै रुसमा ३ सय ४०, दक्षिण कोरियामा ३ सय ३९, जर्मनीमा  १ सय ८७, इटलीमा १ सय २९, अमेरिकामा १ सय ५० र ब्राजिलमा १ सय २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 
योसँगै विश्वभर कोरोनाका कारण ६१ लख ७३ हजार ८ सय ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ९ लाख ७९ हजार २ सय ३१ जना स्वस्थ भएका छन् । योसँगै हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको सङ्ख्या ४२ करोड ५५ ४६ हजार ८ सय ९६ पुगेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस महासमिति बैठकमा पेश गरिएका चार प्रस्ताव पारित
Nepali-Congress-Maha-sami-1708601448.jpg

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु पारित भएका छन् ।...

मकवानपुरको सिमभञ्याङमा हिमपात
IMG_20240222_170921-1708601176.jpg

१० फागुन, हेटौंडा। बुधबार देखिको पश्चिम वायुको प्रभावले देशभर हल्का बर्षा र हिमपातको संभावना रहेसँगै यतिबेला...

बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ
Sabhamukh-1708587284.jpg

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी...

राष्ट्रपति पौडेलद्वारा महाघण्ट उद्घाटन
Rastrapati-1708586597.jpg

१० फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन् । बागलुङको सर्वसिद्धिधाम...

बिहिबार सुनचाँदीको मूल्य घट्यो
gold-rates-pakistan-1708584127.jpg

१० फागुन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । बिहीबार...

पूर्वप्रधानमन्त्री नेपाल र इयुका राजदूत भेरोनिकबीच भेटवार्ता
Photo1-1708583603.jpg

१० फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र यूरोपियन...

एमालेद्वारा तीन मन्त्रीको राजिनामा माग
Raghuji-pant-Parliament-1708583038.jpg

१० फागुन, काठमाडौं । नेकपा एमालेले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै...

प्रतिनिधिसभा बैठक (लाईभ)
Samsad1-1708582259.jpg

१० फागुन, काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने...

बाराको पिलुवामा बाघको मोटरसाइकलमा आक्रमण, दुई घाइते
Screenshot_20240222_08564-1708571534.jpg

१० फागुन, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवामा...

थप समाचार