Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

भारतमा एकैदिन एक लाख ९४ हजारमा कोरोना संक्रमण

images(10)-1641965636.jpg

२८ पुस,एजेन्सी । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखापरेपछि भारतमा कोभिड संक्रमण तीव्र बढिरहेको छ। बुधबार एकै दिन एक लाख ९४ हजार जनामा संक्रमण देखिएको छ। उक्त प्रतिशत अघिल्लो दिनको तुलनामा १५ प्रतिशत बढी हो। भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।...

भारतमा एकै दिन झन्डै १ लाख ८० हजार संक्रमित थपिए

1599974641-1641791047.jpg

२६ पुस, हेटौंडा । भारतमा कोरोना भाइरसको संक्रमित हुने संख्याले प्रत्येक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा झन्डै १ लाख ८० हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको अपडेट गरिरहेको वल्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तेस्रो...

भारतमा २४ घण्टामा १ लाख १४ हजार बढीमा कोरोना पुष्टि

omicron-1641519230.jpg

२३ पुस, हेटौंडा । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तादेखि भारतमा दैनिक संक्रमितको संख्या बढ्दै गएको हो ।  कोरोना भाइररको तथ्यांक सार्वजनिक गरिरहेको वल्र्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ४ सय ८४ जनामा संक्रमण देखिएको छ । यसअघि हिजो मात्रै भारतमा ९० हजार भन्दा भढीमा संक्रमण पुष्टि...

विश्वभर एकैदिन थपिए २० लाखभन्दा बढी सङ्क्रमित 

download-1641359233.jpg

२१ पुस, हेटौंडा । विश्वभर थप २० लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर २० लाख ९६ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वल्र्डोमिटरले जनाएको छ । योसँगै विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २९ करोड ५४ लाख नाघेको छ । यस्तै ६ लाख ८५ हजार निको भएका छन् । यो सँगै अहिलेसम्म सङ्क्रमण...

भारतको महाराष्ट्रमा सार्वजनिक कार्यक्रममा रोक 

lockdown-1640914059.jpg

१६ पुस, हेटौंडा । भारतको महाराष्ट्रमा कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएको भन्दै सार्वजनिक कार्यक्रममा रोक लगाइएको छ । महाराष्ट्रको मुम्बई, पुणे लगायतका क्षेत्रमा कोरोना सङ्क्रमणको दर तीव्र गतिमा बढ्न थालेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले प्रतिवन्धमा थप कडाई गरेको हो ।  गत २४ घन्टामा मुम्बईमा मात्रै २ हजार ५ सयभन्दा बढी...

बेलायतमा एकैदिन ९१ हजार कोरोनाका नयाँ सङ्क्रमित थपिए

1111111111-1640062848.jpg

६ मंसिर, हेटौंडा । बेलायतमा कोरोनाका कारण एकैदिन ९१ हजार नयाँ सङ्क्रमित थपिएका छन् । बेलायत सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत २४ घन्टामा बेलायतमा ९१ हजार ७ सय ४३ नयाँ सङ्क्रमित थपिएको र ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि नै कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । पछिल्लो समय कोरोनाको नयाँ...

अमेरिकामा टोर्नाडोबाट ९४ जनाको मृत्यु

Screenshot_20211213-08000-1639361717.jpg

२७ मंसिर, काठमाडौं । अमेरिकामा टोर्नाडोले ६ राज्यमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ ।  दर्जनौँ मानिस अझै बेपत्ता छन् भने उनीहरूको खोजी जारी रहेको छ ।  केन्टकीसहितका ६ राज्यमा कम्तीमा ३० वटा टोर्नाडोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । टोर्नाडोका कारण केन्टकी, अर्कान्सा, इलिनोइ, मिजुरी, मिसिसिपी...

सडक दुर्घटनामा परि मेक्सिकोमा ४९ को मृत्यु 

२४ मंसिर, हेटौंडा । मेक्सिकोमा सडक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । ल्याटिन अमेरिकन मुलुक मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको बताइएको छ ।  समाचार संस्था रोयटर्सका अनुसार चियापास प्रान्तबाट जाँदै गरेको एक ट्रक घुमाउरो मोडमा पल्टिदा दुर्घटना भएको हो । ट्रकमा एक सयभन्दा बढी आप्रवासी मानिसहरू...

भारतीय सुरक्षा प्रमुख चढेको हेलिकप्टर दुर्घटना, प्रमुख रावतको उद्धार

Heli-accident-1638957677.jpg

२२मंसिर,एजेन्सी । भारतीय सुरक्षा प्रमुख (सीडीएस) विपिन रावत सवार सेनाको एमआई १७ हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा सुरक्षा प्रमुख  रावत भने  सुरक्षित रहेको र गम्भीर अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन।उनलाई अस्पताल भर्ना गरिएको छ। रावत पूर्व भारतीय सेना प्रमुख समेत रहेका थिए । रावतले ३१ डिसेम्बर २०१६ देखि ३१...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार