३२ साउन, हेटौंडा । राष्ट्रपति भवन कब्जामा लिएसँगै अफगानिस्तानमा तालिवानले आफ्नो विजय भएको घोषणा गरेको छ । अफगानिस्तानमा सरकार ढलेको छ भने राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका छन् । तालिवानका एक प्रवक्ताले सञ्चारमाध्यमसँग कुरा गर्दै अफगानिस्तानमा युद्ध सकिएको बताएको बीबीसीले जनाएको छ । तालिवानका प्रवक्ताले जनताले स्वतन्त्रता पाएको...
३२ साउन, हेटौंडा । लेवनानको उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको टयांकी विस्फोटन हुँदा २८ जनाको मृत्यु भएको छ । यस्तै अन्य ७९ जना घाइते भएको बताईएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो । मृत्यु भएका र घाइते भएकामध्ये केही व्यक्ति सैनिकहरुसमेत रहेको लेवनानको सेनाले जनाएको छ । सैनिकले...
३२ साउन, हेटौंडा । अफगानिस्तानमा राष्ट्रपति भवन तालिबानले कब्जा गरेको छ । आइतबार अपराह्न राष्ट्रपति असरफ घानी आफ्ना सहयोगीसहित मुलुक छाडेर भागेपछि तालिबान लडाकूले राष्ट्रपति कार्यालय कब्जा गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति भवनमा घानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भए पनि घानी देश छाडेर ताजिकिस्तानतर्फ भागेको...
३१ साउन, हेटौंडा । भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदै छ । दिवसको अवसरमा आज भारतको राजधानीमा विशेष समारोहको आयोजना गरिने भएको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा भारतीय झन्डा लहराउने र ओलम्पिक खेलमा जितेर आएका खेलाडीहरुको सम्मान र स्वागत गर्ने कार्यक्रम रहेको भारतिय सञ्चारमाध्यमहरुले...
३१ साउन, हेटौंडा । हाइटीमा ७ दशमलव २ म्याग्निट्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३ सय ४ जनाको मृत्यु भएको खबर छ । भूकम्पबाट पश्चिमी भेगका कम्तीमा दुई ठूला शहर लेस कायेस र जेरेमिनमा ठूलो धनजनको क्षति भएको बताइएको छ । १ हजार ८ सय भन्दा बढी मानिस घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्वेले भूकम्पको इपीसेन्टर राजधानी पोर...
२७ साउन, हेटौंडा । अफ्रिकी मुलुक अल्जेरियाको जंगलमा लागेको आगोमा परी जलेर २५ सैनिक र १७ नागरिक गरी ४२ जनाको मृत्यु भएको खबर छ । अत्यधिक गर्मीको कारण त्यहाको जंगलमा भीषण आगलागी भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । आगलागीमा परेर कम्तीमा २५ सैनिक र १७ नागरिकको मृत्यु भएको समाचारमा जनाइएको छ । हाल त्यहाँको तापक्रम ४७ डिग्री...
२५ साउन, हेटौंडा । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की आएको छ । धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ । एक अधिकारीका अनुसार अल कायदा सरगनाको नामबाट धम्कीसहितको इमेल प्राप्त भएको हो । एयरपोर्ट अपरेसन कन्ट्रोलले शनिबार यसबारे जानकारी दिएको थियो । धम्की बारे सेक्यूरिटी अपरेसन...
१६ साउन, हेटौंडा । विश्वभर कोरोना सङ्क्रमित थपिने दर फेरि उकालो लाग्न थालेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ६ लाख ४१ हजार ८ सय ८३ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १९ करोड ७९ लाख ६६ हजार ६ सय ४० पुगेको छ । २४ घन्टामा थपिएका नयाँ...
१५ साउन, हेटौंडा । विश्व स्वास्थ्य संगठनल डब्लुएचओले कोरोना भाइरसको डेल्टा भेरियन्ट विश्वका १३२ देशमा फैलिएको जनाएको छ । कोरोना महामारी नियन्त्रण भन्दा बाहिर रहेको जनाउँदै विश्व स्वास्थ्य संगठनले कोरोनाको सबैभन्दा शक्तिशालि भेरियन्ट डेल्टा एक सय ३२ देशमा फैलिएको जानकारी दिएको हो । डब्लुएचओका अनुसार अल्फा भेरियन्ट १८२, बेटा भेरियन्ट...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


























