Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

दक्षिण अफ्रिकामा दंगामा मृत्यु हुनेको संख्या ७२ पुग्यो

20200921_162111-1626242921.jpg

३० असार, काठमाडौं । पूर्वराष्ट्रपति ज्याकोब जुमा जेल परेपछि दक्षिण अफ्रिकामा भड्किएको दंगामा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । हिंसा बढेपछि देशका विभिन्न भागमा सेना परिचालन भए पनि जुमा समर्थकको प्रदर्शन र लुटपाट रोकिएको छैन । सोवेतोमा रहेको सपिङ्ग सेन्टर सोमबार राति लुटपाटका क्रममा भएको भागदौडमा १० जनाको मृत्यु भएको छ । भुइँतलामा...

भारतीय प्रधानमन्त्री मोदीको नयाँ मन्त्रीमण्डल अहिलेसम्मकै ठूलो

Modi_Mutthi_2067230723-1625719432.jpg

२४ असार, हेटौंडा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक मन्त्रीमण्डल बिस्तार गरेका छन् । मोदीको नयाँ विस्तारित मन्त्रीमण्डलमा ४३ मन्त्री सामेल भएका छन् । जसमा १५ जना मन्त्रीे २८ जना राज्यमन्त्री बनाइएको बिबिसीले जनाएको छ ।  प्रधानमन्त्री मोदीले मन्त्रिमण्डल विस्तार गर्नुअघि १२ मन्त्रीलाई पद बाट...

हैटीमा बहालवाला राष्ट्रपतिकै हत्या

President-of-Haiti-1625661674.jpg

२३ असार, हेटौंडा । हैटीमा बुधबार बहालवाला राष्ट्रपतिकै हत्या भएको छ । राष्ट्रपति जोभेनल मोइसको आफ्नै घरमा हत्या भएको हो ।  उनको पोर्टो प्रिन्सीस्थित आफ्नै निर्वासमा अज्ञात आक्रमणकारी समूहले हत्या गरेको हैटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचार संस्था विविसीले जनाएको छ । उनको स्थानीय समय अनुसार...

रसियामा भएको विमान दुर्घटनामा सबै यात्रुको मृत्यु

SEC_86190259-1625626408.jpg

२३ असार, हेटौंडा । रसियामा मंगलबार भएको विमानमा दुुर्घटनामा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ । मङ्गलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालानाका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा...

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पूरा 

205583874_165806328903904-1625111880.png

१७ असार, हेटौंडा । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पूरा भएको छ । पार्टी स्थापनाको सय वर्ष पूरा भएको अवसरमा सत्तारुढ पार्टीले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापनाको दिन मनाइरहेको छ ।  राष्ट्रपति सि चिन फिङपिङले उक्त अवसरमा शुभकामना दिदै समाजवादले मात्र चीनलाई बचाउने बताएका छन् । उनले कम्युनिष्ट पार्टी चिनियाँ विकासको...

क्यानाडा र अमेरिकामा गर्मी बढेपछि ६० भन्दा बढीको मृत्यु 

canada-2-1625024400.jpg

१६ असार, हेटौंडा । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा अत्यधिक गर्मी बढ्दा ६० जना भन्दा धेरैको मृत्यु भएको छ । ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता मृत्यु हुनेको सङ्ख्या ६० नाघेको जनाएको बिबिसीले उल्लेख गरेको छ । मृतकहरुमा धेरैजसो ज्येष्ठ नागरिकहरू रहेको समाचारमा जनाईएको छ । ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम...

भारतमा ४५ हजार नयाँ संक्रमित, ८१६ को मृत्यु

Corona-Death11-1625021744.jpg

१६ असार, काठमाडौं । भारतमा ४५ हजार कोरोना भाइरस संक्रमित  थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ४५ हजार ६९९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८१६ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार ४८४ पुगेको छ ।...

स्वीडेनका प्रधानमन्त्रीले दिए राजीनामा

Sweden-PM1-1624934628.jpg

१५ असार, काठमाडौं । स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले राजीनामा दिएका छन् । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आएका उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमाथि मतदान हुँदा उनले विश्वासको मत प्राप्त गर्न सकेका थिएनन्...

डेल्टाको नयाँ म्यूटेशन विश्वका ८५ मुलुकमा फैलियो, सावधान रहन आग्रह

image-1624769255.jpg

१३ असार, हेटौंडा । विश्व स्वास्थ्य संगठनले कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशन खोप लगाएकालाई पनि संक्रमित गर्न थालेको भन्दै चेतावनी दिएको छ ।  संगठनलडेल्टाको नयाँ म्यूटेशन थप सङ्क्रामक र खतरनाक रहेको भन्दै कोरोनाविरुद्ध खोप लगाइसकेकाहरुमा पनि सङ्क्रमण गराउन थालेको बताएको छ ।  संगठनका प्रमुख डा. एड्हनोम घेबे्रयससले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार