Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अन्तराष्ट्रिय

भारतमा २४ घण्टामा १ लाख १४ हजार बढीमा कोरोना पुष्टि

omicron-1641519230.jpg

google

२३ पुस, हेटौंडा । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तादेखि भारतमा दैनिक संक्रमितको संख्या बढ्दै गएको हो । 
कोरोना भाइररको तथ्यांक सार्वजनिक गरिरहेको वल्र्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ४ सय ८४ जनामा संक्रमण देखिएको छ ।
यसअघि हिजो मात्रै भारतमा ९० हजार भन्दा भढीमा संक्रमण पुष्टि भएको थियो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ३५ जना संक्रमितको मृत्यु भएको छ । 
भारतका कयौं राज्यमा ओमोक्रन भेरियन्ट फैलिएर संक्रमितको संख्या बढेसँगै प्रतिबन्धहरु लगाउन सुरु गरिएको छ । भारतको २३ राज्यहरुमा ओमोक्रनको संक्रमण तिव्ररुपमा फैलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच, भारतको राजधानी नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू घोषणा गरेको छ भने । निजी कम्पनीहरुलाई पनि ५० प्रतिशत कमर्चारीलाई घरबाटै काममा लगाउन भनिएको छ । 
अरु कयौं राज्यहरुले पनि रात्रिकालीन कर्फ्यू लगाउनुका साथै भिडभाड गर्न प्रतिबन्ध लगाएको छ । कोरोना हटस्पट नै बनेको महाराष्ट्रमा पनि ओमोक्रनको प्रभाव बढ्दो छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार