Screenshot_20211223-13591-1640247302.jpg
Email :- prastakhabar@gmail.com
अन्तराष्ट्रिय

भारतमा एकै दिन झन्डै १ लाख ८० हजार संक्रमित थपिए

1599974641-1641791047.jpg

२६ पुस, हेटौंडा । भारतमा कोरोना भाइरसको संक्रमित हुने संख्याले प्रत्येक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा झन्डै १ लाख ८० हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको अपडेट गरिरहेको वल्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तेस्रो लहर सुरु भए यता भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको यो तेस्रो दिन हो ।
यस अवधिमा १ सय ४६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार नाघेको छ । विशेष गरि भारतको महाराष्ट्रमा सबैभन्दा बढी २९ हजार २५ जनामा संक्रमण पुष्टि भएको छ । भने राजधानी दिल्लीमा १२ हजार ५ सय ५५ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif
सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा बसपार्कबाट कोरोना खोप
FB_IMG_1642341001831-1642341210.jpg

२ माघ,हेटौंडा । नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै मकवानपुरको हेटौंडा १० मा रहेको ...

चुच्चेखोला वनद्वारा वन व्यवस्थापनको काम सुरु

२,माघ, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वन ब्यवस्थापन अन्तर्गत...

नेपालमा आइतबार ४९६१ जनामा कोरोना पुष्टि
IMG-17232cb148383bfbb5188-1642335557.jpg

२ माघ,हेटौंडा  । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमित थपिएका छन  ।  स्वास्थ्य तथा...

हेटौंडा-१५ चित्रेपानी वनमा भेटियो महिलाको शव
20200926_135608-1642334218.jpg

२ माघ,हेटौंडा । हेटौंडा-१५ मा रहेको चित्रेपानी सामुदायिक वनको हाताभित्र एक महिलाको शव भेटिएको छ।  सालको रुखमा...

मकवानपुरमा आइतबार ४० जना संक्रमित थपिए
Omicroan-1642331111.jpg

२ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले...

मनहरीमा सवारी दुर्घटना,एक महिलाको मृत्यु
20200927_084436-1642316425.jpg

२ माघ,हेटौंडा । पुर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा टिपर र मोटरसाइकल ठक्कर खाइ दुर्घटना हुँदा...

नेपाली बजारमा आइतबार सुनको मूल्य घट्यो
Gold-1642314706.jpg

२ माघ, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन...

कोइला बालेर सुतेका ४ जनाको निस्सासिएर मृत्यु
Death-1642314375.jpg

२ माघ, सुखेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर चारजनाको मृत्यु भएको छ । मृत्यु...

अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज
Khop-1642314097.jpg

२ माघ, काठमाडौं । अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज आइतबारदेखि दिइने भएको छ...

थप समाचार