Email :- prastakhabar@gmail.com
अन्तराष्ट्रिय

भारतीय सुरक्षा प्रमुख चढेको हेलिकप्टर दुर्घटना, प्रमुख रावतको उद्धार

Heli-accident-1638957677.jpg

दुर्घटनाग्रस्त हेलिकप्टर

२२मंसिर,एजेन्सी । भारतीय सुरक्षा प्रमुख (सीडीएस) विपिन रावत सवार सेनाको एमआई १७ हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा सुरक्षा प्रमुख  रावत भने  सुरक्षित रहेको र गम्भीर अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन।उनलाई अस्पताल भर्ना गरिएको छ। रावत पूर्व भारतीय सेना प्रमुख समेत रहेका थिए । रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको पद सम्हालेका थिए। उनले १ जनवरी २०२० मा चीफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए।

 रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरी नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको बताइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा चौलागाईं नियुक्त
FB_IMG_1659885975569-1659886113.jpg

२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...

एसपी गौतमलाई सामुदायिक सेवा केन्द्र पशुपतिनगरको स्वागत
सेवा-केन्-1659881651.jpg

२२ साउन , हेटौंडा ।  सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...

जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
Cholendra-1659870565.jpg

२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...

बागमती प्रदेशका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण
Health-1659867679.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...

क्विक ट्वान्टी होटलमा करेन्ट लागेर कामदारको मृत्यु
20200904_092214-1659864755.jpg

२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा  नम्बर ४ हुप्राचौर  स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...

मकवानपुरमा शुरु भयो उम्मेदवारको चर्चा
party-1659859999.jpg

२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
Died-1659858302.jpg

२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु...

निर्वाचनका लागि आजबाट दल दर्ता शुरु
Nirwachan-Aayog-1659856559.jpg

२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...

सुनचाँदीको मूल्य घट्यो
Gold-1659856159.jpg

२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...

थप समाचार