Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

अन्तराष्ट्रिय

बंगलादेशमा डुंगा पल्टिँदा ३३ जनाको मृत्यु

vbk-bangladesh-boat-capsi-1664241752.jpg

तस्विर सौ.- द हिन्दु

११ असोज, हेटौंडा । बंगलादेशमा तीर्थयात्रीहरु बोकेको एउटा डुंगा पल्टिँदा ३३ जनाको मृत्यु भएको छ । केही  वेपत्ता भएका छन् । 
बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो । दुर्घटनामा परि बेपत्ता भएकाहरूको अग्निनियन्त्रकहरू र गोताखोरहरूले पञ्चागढका जिल्ला प्रशाशक जहुरूल ईस्लामले  जानकारी दिए ।
महालय मन्दिर दर्शनका लागि तिर्थयात्रु सवार डुंगा क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ । डुंगामा करिब १०० जना यात्रु रहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य
Can-1709106993.jpg

१६ फागुन,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको...

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
Moist-1709105187.jpg

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको...

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम
Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ ।...

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन
For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया...

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी
maobadi-1709088595.png

१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय...

नेपाल वाफको फाइनलमा प्रवेश
20240228_065510-1709082675.jpg

१६ फागुन, हेटौंडा । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनलमा प्रवेश गरेको छ...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक...

संस्थापकमा श्रेष्ठ कायम गर्न फोनिजको माग
FONIJ-Makwanpur-IMP-(2)-(-1709080431.jpg

१६ फागुन, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघलाई आफ्नो गलत इतिहास...

थप समाचार