Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

युनुसद्वारा बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ

Screenshot_20240809_06394-1723164890.jpg

२५ साउन, हेटौंडा । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिएका छन् । उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको...

मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने

Screenshot_20240807_13050-1723015217.jpg

२३ साउन, हेटौंडा । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने भएका छन् । ‍युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त गरिएकाे राष्ट्रपतिका प्रेस सचिवले जानकारी दिए । राष्ट्रपति, सेना र विद्यार्थीबीचको बैठकपछि यो निर्णय भएको हो । बंगलादेशकी प्रधानमन्त्री शेख...

बंगलादेशकी प्रधानमन्त्री हसिनाले देश छाडिन

Screenshot_20240805_16441-1722855672.jpg

२१ साउन, एजेन्सी। बंगलदेशमा विगत केही समय देखि जारी विद्यार्थी आन्दोलनले अग्ररुप लिएपछि बंगलदेशका प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छिन्।सोमबार प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगामुडा गरेपछि शेख र उनको बाहिनी बंगलादेश छाडेर भारतको अगरतल पुगेको हो ।  सोमबार बगंलादेशको राजधानी ढाकामा प्रहरी र...

इरानमा हमास नेता इस्माइल हनियाह मारिए

Screenshot_20240731_14462-1722417121.jpg

१६ साउन, हेटौंडा । इरानमा हमास नेता इस्माइल हनियाह मारिएका छन् ।  इरानको रिभोलुसनरी गार्ड्सले देशको नयाँ राष्ट्रपतिको सपथ ग्रहण समारोहमा भाग लिएको केही घण्टापछि हानियाह मारिएको र यसबारे अनुसन्धान भइरहेको बताएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले घटनाको निन्दा गरेका छन् । उनले यो घटनाले आफ्नो क्षेत्रीय अखण्डता, गरिमा, सम्मान र...

कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

20240727_155720-1722075850.jpg

१२ साउन, हेटौंडा । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्दै फारममा हस्ताक्षर गरेकी छन् । उनले नोभेम्बरमा आफ्नो नागरिक बलद्वारा सञ्चालित अभियानले जित्ने आश्वस्त गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्दै फारममा हस्ताक्षर गरेकी हुन् । ह्यारिसले सामाजिक सञ्जाल...

विकिलिक्सका संस्थापक असाञ्ज बेलायती जेलबाट रिहा

Assange-1719292330.jpg

११ असार, हेटौंडा । विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि असाञ्ज रिहा भएका हुन् । ५२ वर्षीय असाञ्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका...

कुवेतमा आवासीय भवनमा आगलागी हुँदा ४१ को ज्यान गयो

Capture-1718238367.JPG

३१ जेठ, हेटौंडा । कुवेतको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । मङ्गाफ शहरको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको र अन्य १५ जना घाइते भएका बीबीसीले जनाएको छ ।  ज्यान गुमाउनेमा पाँच जना भारतीय नागरिक पनि रहेका छन् । यो भवनमा धेरैजसो आप्रवासी कामदार बस्ने भएकाले मृतक पनि सबैजसो आप्रवासी नै हुन...

’बर्ड फ्लु’ मानिसबाट मानिसमा नसर्ने डब्ल्यूएचओको दावी

Capture-1715342380.JPG

२८ बैशाख, हेटौंडा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बर्ड फ्लु सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ । विज्ञप्ति निकालेर डब्ल्यूएचओले एच फाइव एन वान एभियन इन्फ्लुएन्जा भाइरसमा मानिसबाट मानिसमा सर्ने गरी परिवर्तनको कुनै संकेत नरहेको जनाएको हो ।  सन् २०२१ यता २८ जनामा बर्ड फ्लु सङ्क्रमण देखिएकोमा...

रुसमा हतियारधारीको आक्रमणबाट ६० जनाको मृत्यु

Capture-1711165273.JPG

१० चैत, हेटौंडा । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने सय जनाभन्दा घाइते भएका छन् ।  समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई आतंकवादी हमला भनेको छ । समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो ।  भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार