Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

’बर्ड फ्लु’ मानिसबाट मानिसमा नसर्ने डब्ल्यूएचओको दावी

Capture-1715342380.JPG

२८ बैशाख, हेटौंडा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बर्ड फ्लु सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ । विज्ञप्ति निकालेर डब्ल्यूएचओले एच फाइव एन वान एभियन इन्फ्लुएन्जा भाइरसमा मानिसबाट मानिसमा सर्ने गरी परिवर्तनको कुनै संकेत नरहेको जनाएको हो । 
सन् २०२१ यता २८ जनामा बर्ड फ्लु सङ्क्रमण देखिएकोमा कतै पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेको पुष्टि नभएको विज्ञप्तिमा उल्लेख छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले सुक्ष्म अध्ययनमा पनि यो भाइरस मानिसबाट मानिसमा सर्ने लक्षण नदेखिएको तर निरन्तर निगरानी भने आवश्यक रहेको बताएका छन् ।
पक्षीहरूको प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति बर्ड फ्लु सङ्क्रमणको जोखिममा बढी रहने भएकाले उनीहरूको विशेष हेरचाह आवश्यक पर्ने उहाँले बताउनुभयो । मासु तथा अण्डा राम्रोसँग पकाएर तथा दूध राम्रोसँग तताएर खाँदा सङ्क्रमणको खतरा नहुने पनि डब्ल्यूएचओले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार