Email :- prastakhabar@gmail.com

समाज

बकैयाले बगाउँदा मृत्यु

Chhatiwan-VDC-1469344322.jpg

९ साउन, हेटौँडा । मकवानपुरको छतिवनमा वकैया खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छतिवन–३ माझीखोलाकी ५० बर्षिया सरस्वति धिताल रहेकी छिन् । शनिबार साँझ करिव ६ बजेतिर घर जाने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । दुई छोरीसहित खोला तर्ने क्रममा सरस्वतिलाई खोलाले बगाएको थियो भने छोरीहरु बाँच्न सफल भएका थिए ।...

लायन्स क्लव अफ हेटौँडा युथको चार्टड नाईट

९ साउन, हेटौँडा । गतवर्ष गठन भएको लायन्स क्लब अफ हेटौंडा युथले विशेष कार्यक्रम गरी प्रथम चार्टड नाइट कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष छतेन्द्र आचार्यको सभाध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ का सिनियर एड्भाइजर राम श्रेष्ठको  प्रमुख आतिथ्यतामा केक काटेर चार्टड नाइट कार्यक्रम गरिएको हो । सोही अवसरमा लायन वर्ष...

केसीको पक्षमा हेटौँडाका स्वास्थ्यकर्मी

Hetauda3-1469282926.jpg

८ साउन, हेटौँडा । चिकित्सा क्षेत्रको सुधारका लागि दुई सातादेखि अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार हेटौँडामा प्रर्दशन भएको छ । मेडिकल ल्याव एशोसियसन (मेलान) मकवानपुर र हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकहरुले हेटौँडामा प्रर्दशन गरेका हुन् । मेलान मकवानपुरका अध्यक्ष उत्सव चौलागाई र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा....

काठमाण्डौंमा केसीको समर्थनमा प्रर्दशन

Dr...-(3)-1469282106.jpg

८ साउन, काठमाण्डौं । चिकित्सा क्षेत्रको सुधारका लागि दुई सातादेखि अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाण्डौंमा प्रर्दशन भएको छ । समर्थनमा सामाजिक संजालमा सक्रिय युवा तथा स्वस्र्फुत रुपमा उपस्थित व्यक्तिहरुको सहभागिता रहेको थियो । विभिन्न क्षेत्रबाट प्लेकार्डसहित ¥यालीमा सहभागीहरु माइतिघर मण्डलामा पुगेर जम्मा...

लागुऔषधसहित तीन पक्राउ

Laagu Ausad.jpg

७ साउन, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । इप्रका पशुपतिनगरले बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस हेटौँडा–१७ मा चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका हेटौँडा–११ का समिर लामा र भक्तपुर दुवाकोटका मनोज दोङको साथबाट डाईजेपाम ७, नोर्फिन ६, फेनार्गन ३ र एभिल २ एम्पुल...

केन्द्रको सेवा स्थानीय सरकारबाटै

Makwanpur Map.jpg

७ साउन, हेटौँडा । केन्द्र, क्षेत्र, डिभिजन, अञ्चल, जिल्लाबाट पाउने सेवाहरु अब स्थानीय सरकार अर्थात् गाउँपालिका र नगरपालिकाबाट पाउँने भएका छन् । त्यस्तै, अहिलेको गाबिसबाट पाउने सेवाहरु वडा वा संयुक्त वडा कार्यालयहरुबाटै पाउँने भएका छन् । संघीय संरचना अनुसार क्षेत्रीय, डिभिजन, अञ्चल, जिल्ला कार्यालयहरु नरहने भएकाले गाउँपालिका र...

एनआरएनले नेपाली सेनालाई सघाउने

६ साउन, काठमाडौं । विपद् व्यवस्थापनमा गैरआवासिय नेपाली संघ एनआरएनले नेपाली सेनालाई सघाउने भएको छ । सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र संघका तर्फबाट अध्यक्ष शेष घलेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहयोगको मापदण्ड र अवस्था निर्धारणका लागि सेना र संघको संयुक्त कार्यदल बनाउने समेत सहमती भएको छ । नेपाली...

डा केसीसित वार्ता गर्न टोली गठन

DR KC.jpg

६ साउन, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ । बुधबार साँझ सम्पन्न मन्त्रिपरिषदबैठकले तीन जना सचिव रहेको वार्ता टोली गठन गरेको हो ।   बैठकले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको टोली गठन गर्ने निर्णय गरेको...

लागु औषधसहित दुई पक्राउ

४ साउन, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध लुकाई ल्याईरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । बीरगंजबाट हेटौँडातर्फ आउँदै गरको ना ३२ प ९३२१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चालक काभ्रे जैसिथोक–६ का २६ बर्षिय रमेश तामाङ र मोटरसाइकलमा सवार बीरगंज–६ घर भई काठमाण्डौं...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार