Email :- prastakhabar@gmail.com

समाज

कर्राखोलामा बृद्ध मृत फेला

20160820_095206-1471668537.jpg

४ भदौ, हेटौंडा । हेटौंडा-६ चौघडामा शनिवार विहान एक बृद्ध मृत फेला परेका छन् । हेटौंडा-६ चुच्चेखोलाका ८४ बर्षिय नेत्रप्रसाद प्याकुरेल मृत अवस्थामा फेला परेका हुन् । बंशगोपाल मन्दिर पछाडि कर्राखोलामा लर्किएको बाँसमा अड्किएको अवस्थामा उनको शव भेटिएको थियो । शव देखेपछि स्थानीयले प्रहरी चौकी चौघडालाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि...

करेन्ट लागेर बृद्धाको मृत्यु

High-Voltage-1471616003.jpg

३ भदौं, हेटौँडा । हेटौंडा–२२ अंगारेमा शुक्रबार दिउसो करेन्ट लागेर एक बृद्धाको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरणको प्रसारण लाईनबाट हाई भोल्टेज प्रसारण हुँदा स्थानीय ७२ बर्षिया नरकुमारी श्रेष्ठको मृत्यु भएको हो ।  उच्च विद्युत प्रवाहका कारण राईस कुकरमा आगो बलेको देखेर भित्र प्रवेश गर्दै गर्दा विद्युत प्रवाह भई उनको मृत्यु भएको...

चौघडा प्रहरीद्वारा घरेलु मदिरा र कच्चा पदार्थ बरामद

20160819_093925-1471603005.jpg

३ भदौ, हेटौंडा । चौघडा प्रहरी चौकीले शुक्रबार अवैध मदिरा र कच्चा पदार्थ बरामद गरेको छ । प्रहरीले चौघडाको स्कूलरोडबाट अवैध मदिरा र कच्चा पदार्थ बरामद गरेको हो । बंशगोपाल उच्च माविको ५० मिटर क्षेत्रमा अवैध मदिरा उत्पादन हुने सूचनाको अाधारमा प्रहरीले २ सय लिटर कच्चा पदार्थ र ६० लिटर मदिरा बरामद गरेको प्रहरी सहायक निरीक्षक बिरेन्द्र...

सवारी संचालनमा रोक लगाएकोमा संघको आपत्ति

Narayani-Logo-1471530155.jpg

२ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरका ग्रामिण भेगमा चल्ने सवारी संचालनमा रोक लगाएकोमा नारायणी यातायात व्यवसायी संघले आपत्ति जनाएको छ ।  रुट इजाजत नभएका सडकमा यात्रुवाहक सवारी संचालनमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि विहिबारबाट ग्रामिण भेगमा चल्ने सवारी संचालनमा रोक...

खतिवडा सेवा सदनद्वारा सहयोग

Eye-Hospital-1471431967.JPG

१ भदौ, हेटौँडा । खतिवडा सेवा सदन मकवानपुरले हेटौडा सामुदायिक आँखा अस्पताललाई उपकरण सहयोग गरेको छ । सदनले विरामीका लागि शुद्ध पानी उपभोगमा सहज होस् भन्ने उद्देश्यले शुद्धिकरण गर्ने अत्याधुनिक उपकरण प्रदान गरेको हो । खतिवडा सेवा सदन मकवानपुरका उपाध्यक्ष विष्णुप्रसाद खतिवडाले  स्वर्गीय पिता गोपिकृष्ण खतिवडाको स्मृतिमा संस्थामार्फत...

क्लबद्वारा संगीत सामाग्री प्रदान

१ भदौ, चौघडा । प्रगतिशिल युवा क्लव हेटौडा २० गैरीगाउँले यहाँको एक वृद्वाश्रमलाई संगीतका सामाग्री उपलव्ध गराएको छ । हेटौडा २० गैरीगाउँमा रहेको श्रीमद भागवत ज्ञानसंचार वृद्वाश्रमलाई ढोलक, हारमोनियम, करताल, खैजेडी र माईक सहयोग गरिएको क्लवका उपाध्यक्ष अमित कडेलले जानकारी दिए । सामाग्री वृद्वाश्रमका अध्यक्ष हरीप्रसाद सिग्देललाई क्लवका...

हेटौँडामा प्लाष्टिक झोला प्रतिवन्धको तयारी

Plastic-Jhola-1471336192.jpg

३२ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सरकारको निर्णय अनुसार नगरमा प्लाष्टिक र पोलिप्रोपोलिन झोला प्रतिवन्धको तयारी गरेको छ । यसअघि कालो रङको प्लाष्टिक झोला प्रतिवन्ध गरेको उपमहानगरपालिकाले सरकारले साउन १ गतेदेखि प्लाष्टिक र पोलिप्रोपोलिनको झोला प्रतिवन्ध गर्न निर्देशन गरेपछि तयारी थालेको हो । प्रधानमन्त्री तथा...

ज्योतिले स्वर्ण महोत्सव मनाउने

३२ साउन, हेटौँडा । हेटौँडा–२४ मा रहेको ज्योति उच्च माविले बुधबार स्वर्ण महोत्सव मनाउने भएको छ । २०२४ सालमा स्थापना भएको विद्यालयले ५० बर्ष प्रवेशको अवसरमा महोत्सव गर्न लागेको हो । विद्यालयले महोत्सवनको अवसरमा गरेको साताव्यापाी खेलकुद प्रतियोगिताको समापन समेत बुधबार नै हुने अध्यक्ष गोकर्ण सुवेदीले बताए । कार्यक्रममा विद्यालय...

अपडेट : मृतकको संख्या ३२ पुग्यो

kavre-district-map-147125-1471270629.jpg

३१ साउन, काठमाडौं । काभ्रेको विर्ता देउराली गाविसमा बा ३ ख १०६ नम्बरको यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । काठमाडाैंबाट काभ्रेको मादनकुडारी जाँदै  गरेको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । गम्भिर २६ जना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार