१ भदौ, हेटौँडा । खतिवडा सेवा सदन मकवानपुरले हेटौडा सामुदायिक आँखा अस्पताललाई उपकरण सहयोग गरेको छ । सदनले विरामीका लागि शुद्ध पानी उपभोगमा सहज होस् भन्ने उद्देश्यले शुद्धिकरण गर्ने अत्याधुनिक उपकरण प्रदान गरेको हो ।
खतिवडा सेवा सदन मकवानपुरका उपाध्यक्ष विष्णुप्रसाद खतिवडाले स्वर्गीय पिता गोपिकृष्ण खतिवडाको स्मृतिमा संस्थामार्फत तीनलाख पच्चिस हजार रुपैँया बराबरको वाटर कुलर मेशिन हस्तान्तरण गरेका छन् । संस्थाका उपाध्यक्ष समेत रहेका खतिवडाले खतिवडा सेवा सदनद्वारा सहयोग अस्पताल जस्तो सामाजिक संस्थामा सहयोग गर्न पाएकोमा आफूलाई धेरै खुशी लागेको बताए । अस्पताल प्रमुख डा. श्याम व्यासले सामाजिक संघसंस्थाहरुको सहयोगले अस्पताललाई काम गर्न थप उर्जा प्राप्त हुने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष गुरुप्रसाद खतिवडा, कोषाध्यक्ष दीपकलाल खतिवडा, रोटरी क्लव अफ मकवानपुरका पूर्व अध्यक्ष सिद्धीलाल श्रेष्ठ, रोटरीयन रामप्रसाद शर्मा लगायतको उपस्थिति रहेको अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सुधिर श्रेष्ठले बताए ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

















