Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरका १० कार्यालयसँग सूचना मागिदैं

CDO-Office-1469453250.jpg

१० साउन, हेटौँडा । मकवानपुरका १० सरकारी कार्यालयसँग सार्वजनिक चासोका सूचना माग गरिने भएको छ । सूचनाको हक कार्यान्वयनका लागि सचेतना अभिबृद्धि गर्ने उद्देश्यले एक समूहले सरकारी कार्यालयसँग आव २०७२/०७३ मा भएको खर्चको सूचना माग्न लागेको हो ।  पत्रकार, व्यवसायी, पेशाकर्मी, वकिलसहितको समूहले पहिलो चरणमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान...

बालक अपहरणको अनुसन्धान गर्ने ४ प्रहरी सम्मानीत

Prakash-Simkhada-1469429809.jpg

१० साउन, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा ७ बर्षीय बालक अपहरणको असफल प्रयास गर्नेहरुलाई पक्राउ गर्ने कार्यमा संलग्न प्रहरीलाई सम्मान गरिएको छ । दलदलेमा देवचुली नगर उद्योग बाणिज्य संघले अनुसन्धानमा आबद्ध ईलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख प्रहरी नायव निरिक्षक राजेश थापा सहित ४ जना प्रहरीलाई नागरिक स्तरबाट...

सूचनाको हक कार्यान्वयनका लागि अन्तरक्रिया

RTI-Photo-1469428715.jpg

१० साउन, हेटौँडा । मकवानपुरका सार्वजनिक निकायबाट सूचनाको हक कार्यान्वयन हुन नसकेको सोमबार हेटौँडामा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । सूचनाको हक कार्यान्वयनका लागि नागरिक तहबाट दवाव सिर्जना गर्नुपर्ने उद्देश्यका साथ भएको कार्यक्रममा सहभागी संचारकर्मी, व्यवसायी र सर्वसाधारणले सूचनाको हक कार्यान्वयन गराउन एकतावद्ध भएर अघि...

हटियामा ‘प्रहरी मेरो साथी’ कार्यक्रम

Police-Prgm-1469371101.jpg

९ साउन, हेटौँडा । नेपाल प्रहरीले थालेको प्रहरी मेरा साथी कार्यक्रम आइतबार हटियामा भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर  र पशुपतिनगरको आयोजनामा संयुक्त वडा कार्यालय हटियामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतम, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सुरक्षा केसी,...

छतिवनमा पहिरोले ३ घर क्षति

९ साउन, हेटौँडा । केही दिनदेखिको अविरल बर्षपछि आएको पहिरोका कारण पूर्वी मकवानपुरको छतिवनमा ३ घरमा क्षति भएको छ । छतिवनको वडा नम्बर ५ र ६ का ३ घर पहिरोबाट क्षति भएका हुन् । पहिरोले छतिवन–६का विश्वास स्यांतान, भक्तराज महर्जन र छतिवन ५ का तिलकप्रसाद बजगाईको घर क्षति भएको रेडक्रस छतिवन उपशाखाका सचिव भुमिनन्द गौतमले बताए । घरमा क्षति भएपछि...

बकैयाले बगाउँदा मृत्यु

Chhatiwan-VDC-1469344322.jpg

९ साउन, हेटौँडा । मकवानपुरको छतिवनमा वकैया खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छतिवन–३ माझीखोलाकी ५० बर्षिया सरस्वति धिताल रहेकी छिन् । शनिबार साँझ करिव ६ बजेतिर घर जाने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । दुई छोरीसहित खोला तर्ने क्रममा सरस्वतिलाई खोलाले बगाएको थियो भने छोरीहरु बाँच्न सफल भएका थिए ।...

लायन्स क्लव अफ हेटौँडा युथको चार्टड नाईट

९ साउन, हेटौँडा । गतवर्ष गठन भएको लायन्स क्लब अफ हेटौंडा युथले विशेष कार्यक्रम गरी प्रथम चार्टड नाइट कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष छतेन्द्र आचार्यको सभाध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ का सिनियर एड्भाइजर राम श्रेष्ठको  प्रमुख आतिथ्यतामा केक काटेर चार्टड नाइट कार्यक्रम गरिएको हो । सोही अवसरमा लायन वर्ष...

केसीको पक्षमा हेटौँडाका स्वास्थ्यकर्मी

Hetauda3-1469282926.jpg

८ साउन, हेटौँडा । चिकित्सा क्षेत्रको सुधारका लागि दुई सातादेखि अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार हेटौँडामा प्रर्दशन भएको छ । मेडिकल ल्याव एशोसियसन (मेलान) मकवानपुर र हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकहरुले हेटौँडामा प्रर्दशन गरेका हुन् । मेलान मकवानपुरका अध्यक्ष उत्सव चौलागाई र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा....

काठमाण्डौंमा केसीको समर्थनमा प्रर्दशन

Dr...-(3)-1469282106.jpg

८ साउन, काठमाण्डौं । चिकित्सा क्षेत्रको सुधारका लागि दुई सातादेखि अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाण्डौंमा प्रर्दशन भएको छ । समर्थनमा सामाजिक संजालमा सक्रिय युवा तथा स्वस्र्फुत रुपमा उपस्थित व्यक्तिहरुको सहभागिता रहेको थियो । विभिन्न क्षेत्रबाट प्लेकार्डसहित ¥यालीमा सहभागीहरु माइतिघर मण्डलामा पुगेर जम्मा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार