Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लायन्स क्लव अफ हेटौँडा युथको चार्टड नाईट

९ साउन, हेटौँडा । गतवर्ष गठन भएको लायन्स क्लब अफ हेटौंडा युथले विशेष कार्यक्रम गरी प्रथम चार्टड नाइट कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष छतेन्द्र आचार्यको सभाध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ का सिनियर एड्भाइजर राम श्रेष्ठको  प्रमुख आतिथ्यतामा केक काटेर चार्टड नाइट कार्यक्रम गरिएको हो ।

सोही अवसरमा लायन वर्ष २०१५-०१६ का अध्यक्ष आचार्यले २०१६-१७ का अध्यक्ष शिवकुमार कार्कीलाई पद हस्तान्तरणसमेत गरेका थिए ।कार्यक्रममा आफ्नो कार्यकालमा क्लबले गरेको गतिविधीको जानकारी दिँदै अध्यक्ष आचार्यले लायन अफ दी इयरको उपाधिसहित विवेक आनन्द न्यौपाने, बेस्ट कार्यक्रम संयोजक बिक्रम श्रेष्ठलाई घोषित गर्दै मायाको चिनो वितरण गरेका थिए । क्लबका सचिव सुदीपराज गिरीले सञ्चालन गरेको कार्यक्रममा  रिजन चियरपर्सनद्वय विष्णुगोपाल महर्जन र बसन्तकुमार सिटौला, जोन चियरपर्सन कृष्णराम न्यौपाने, मातृशाखा लायन्स क्लब अफ हेटौंडाका निवर्तमान अध्यक्ष डा. बलराम भट्ट, क्लबका गणेश चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार