Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डा केसीको मागमा गगनको ऐक्यबद्धता

Dr Govinda KC.jpg

२ साउन, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षाको सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनसनरत डाक्टर गोविन्द केसीका मागबारे छलफल गर्न तुरुन्त संसद बैठक बोलाउनु पर्ने बताएका छन्।

अनसनमा रहेका केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आइतबार शिक्षण अस्पताल पुगेका थापाले केसीका मागप्रति समर्थन जनाउँदै केसीको माग जायज भएको बताए। आठ आठ पटकसम्म एउटै किसिमको माग राखेर अनसनमा बस्नुपरेको विडम्वनापूर्ण स्थित भएको बताए। थापाले संसदका समिति उपसमितिमा पनि यसअघिका अनसनकै बेलादेखि केसीका मागका बारे छलफल भइसकेकाले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने विषयमा अहिलेसम्म सभामुखले गर्नुपर्नेमा त्यस्तो नहुनु दुखद भएको बताए। सांसदहरुले केसीको मागमा वेवास्ता गरेको आरोप लागिरहेका बेला थापा केसीप्रति ऐक्यवद्धता जनाउन छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार