२९ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा १६ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा १६ गुरुधामचोक ठुलोदमारबाट हटिया तर्फ आउदै गरेको बागमती प्रदेश ०३-०४ प ९५२६ नम्बरको स्कुटरले पैदल यात्रिलाई ठक्कर दिदा पैदलयात्री स्थानीय अन्दाजी ७६ वर्षीय अनिरुद्र बस्ताकोटि गम्भीर घाइते भएका...
२९ चैत, हलेसी। चट्याङ लागेर खोटाङमा २ महिला गम्भीर घाइते भएका छन्। जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएकी हुन् ।छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि...
२९ चैत, हेटौंडा । राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेका हुन् । आसाम प्रहरीले उनलाई पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी...
२९ चैत, हेटौंडा । नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएको छ। महासंघको प्रतिनिधि मण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ध्यानाकर्षणका साथमा पुराना सहमतीहरु र ऐनले सम्बोधन...
२८ चैत, काठमाडौं। चैत १५ गते काठमाडौंमा भएको राजावादीको प्रदर्शनका नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेको घटना नेपाल प्रहरीले अस्वीकार गरेको छ। उनी भारतको आसाम राज्यमा पक्राउ परेको र उनले बिहीबार दिउँसो आसाम प्रहरी समक्ष आत्मसमर्पणगरसंगै पक्राउ परेको समाचारमा सत्यता *नभएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश कुमार आचार्यले...
२८ चैत, हेटौंडा। हेटौंडा उपमहानगरले शैक्षिक सत्र २०८१ को आधारभुत तह शिक्षा (कक्षा–८) को वार्षिक परीक्षा एन जी आउने विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउने भएका छन् । हेटौंडा उपमहानगरपालिकाले यस वर्षको आधारभूत तह (कक्षा ८) को नतिजा बुधबार सार्वजनिक गरेको थियो। हेटौंडा उपमहानगरपालिका आधारभुत तह परीक्षा समितिले २८ गते...
२८ चैत, मंगलसेन। बुधबार राति र बिहीबार बिहान परेको चट्याङले अछाममा १३ वटा भेंडा मरेका छन् भने ५ घरमा क्षति पुगेको छ । जिल्लाको रामारोशन गाउँपालिका – ६ भाटाकाटियास्थित किर्किटे भन्ने जंगलमा स्थानीय लोकबहादुर साउदले चराउन लगेका भेंडा चट्याङले मरेका हुन्। अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार बुधबार राति...
२८ चैत, हेटौंडा । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र २ हजार ४३१ मतान्तरसहित विजयी भएका छन् । मिश्र ५ हजार ५२ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिष्पर्धी अर्का उम्मेदवार बरिष्ठ अधिवक्ता रमन श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् । यस्तो छ मत परिणाम...
२८ चैत, हेटौंडा । डोटीको सायल गाउँपालिका-६ दल्लेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय लहरी नागरीकी श्रीमती ४० वर्षीया कमला नागरी रहेकी छिन् । गएराति चट्याङ लागेर मृतकका छोराछोरीहरू तारा, अविशेक, अबि, र ३ महिनाका शंकर नागरी घाइते भएका छन् । तारा र अविशेकको टाउको जलेको अवस्थामा रहेको छ भने अबि...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
-1744335452.jpg)























-1786686763.jpg)

