Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रानी वनमा १ हजार १०३ जनाले गरे मतदान

Screenshot_20250405_16254-1743849793.jpg

२३ चैत, हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदानमा  १ हजार १०३ जनाले मतदान गरेका छन् । बिहान ८ बजे बाट सुरु भएको मतदान अपरान्ह ३ बजेसम्मलाई तोकिएको निर्वाचन संयोजक अर्जुन प्रसाद चौलागाईंले बताएका छन्। १५९० बढी मतदाता रहेको समूहमा खसेको मत ६९ प्रतिशत मत खसेको...

रानी वनमा मतदान कार्य सुरु

Screenshot_20250405_08311-1743821243.jpg

२३ चैत, हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि मतदान कार्य सुरु भएको छ। बिहान ८ बजे बाट सुरु भएको मतदान अपरान्ह ३ बजेसम्मलाई तोकिएको निर्वाचन संयोजक अर्जुन प्रसाद चौलागाईंले बताएका छन्। १६०० बढी मतदाताले मतदान गर्ने जनाइएको छ। मतदान कार्य सक्किएपछि आजै साँझबाट मतगणना हुने संयोजक...

भूकम्प अपडेट :५.२ रेक्टरस्केल, केन्द्रविन्दु जाजरकोट

images-1743778290.jpg

२२ चैत, सुर्खेत। शुक्रबार साँझ  ८ बजेर ८ मिनेटमा भूकम्पको केन्द्रविन्दु जाजरकोट रहेको र  भूकम्प ५.२ म्याग्निच्युडको  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भूकम्पको धक्का कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा महसुस गरिएको थियो। थप विवरण आउन बाँकी रहेको छ। भूकम्प पछि पराकम्प गइरहेको...

कर्णाली र सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

202412213285236-1743777410.jpg

२२ चैत, सुर्खेत। शुक्रबार साँझ कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार साँझ ८ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रविन्दु बारे जानकारी आउन बाँकी रहेको छ। ...

रविलाई थुनामा पठाउन उच्च अदालतको आदेश

download-2-1743775958.jpg

२२ चैत, बुटवल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै  थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन...

चौकिटोलमा रुखबाट लडेर मगर गम्भीर घाइते

1704953128311-1743768734.jpg

२२ चैत,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा एक पुरुष रुखबाट लडेर घाइते भएका छन्। घर अगाडी आँगनमा रहेका सरिफाको रुख चढेका स्थानीय ६२ वर्षीय भारत बहादुर आलेमगर रुख बाट लड्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।रुखबाट खसेका आलेमगरलाई उपचारको लागि हेटौडा अस्पताल लगिएको र उनको टाउकोमा गम्भीर...

दक्षिण कोरियाको सर्वोच्च अदालतबाट राष्ट्रपति योललाई पदमुक्त

Screenshot_20250404_11571-1743747146.jpg

२२ चैत, हेटौंडा । दक्षिण कोरियाको सर्वोच्च अदालतले राष्ट्रपति युन सुक योललाई पदमुक्त गरेको छ। शुक्रबारको अदालतको निर्णयले युनलाई राष्ट्रपति पदबाट औपचारिक रूपमा बर्खास्त गरेको छ जुन संसदले उनलाई डिसेम्बरमा महाभियोग लगाएपछि भएको हो । उनको निर्णय तुरुन्त लागू हुने भएकाले उनले अब राष्ट्रपति निवास छोड्नुपर्नेछ र उनको स्थानमा नयाँ...

शुक्रबार सुनको मूल्य घट्यो

Gold-1743746142.jpg

२२ चैत, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।  सुन तोलामा ३ हजार ९ सय रूपैयाँले बढेको हो । छापावाल सुन तोलाको १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १ सय २५ रूपैयाँ घटेर १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

जनकपुरस्थित राराब क्याम्पस प्रमुखलाई कालोमोसो

FB_IMG_1743736542290_edit-1743736719.jpg

२२ चैत, जनकपुर। जनकपुरधाम स्थित राम स्वरुप राम सागर बहुमुखि (राराब) क्याम्पसका प्रमुखलाई अज्ञात समूहले कालोमोसो दलेको छ। क्याम्पसका प्रमुख प्रध्यापक डा. बसन्त कर्णमाथि कालोमोसो दलिएको हो । क्याम्पस प्रमुख साइन्स व्लकको निरीक्षण गर्ने बेला दुई जना अपरिचित व्यक्ति आएर उनीमाथि कालोमसो दलेको धनुषा प्रहरीले जनाएको छ। बिहीबार साँझ  दुई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार