Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1724984201.jpg

१४ भदौ, हेटौंडा  । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा तथा मधेश प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती,...

बझाङ केन्द्रबिन्दु बनाएर गयो भुकम्प

images-1724944416.jpg

१३ भदौ, चैनपुर। बिहीबार बेलुकी भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार साँझ ७ बजेर ३४ मिनेटमा बझाङको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पको धक्का बाजुरासहित आसपासको जिल्लामा समेत महसुस गरिएको छ।...

राष्ट्रपति पौडेलद्वारा टीआरसी विधेयक प्रमाणीकरण

president-Ram-chandra-pou-1724930363.jpg

१३ भदौ, हेटौंडा  । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।  राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि...

वन मन्त्री शाही ठकुरी र अमेरिकाका राजदुत थम्पसनबीच भेटवार्ता

Screenshot_20240829_16193-1724927708.jpg

१३ भदौ, हेटौंडा  । वन तथा वातावारण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।  सिंहदरबारमा भएको भेटवार्तामा राजदुत थम्पसनले नेपालको पर्यटन उद्योगमा काम गर्ने चाहना रहेको बताएका थिए भने मन्त्री शाहीले नेपालमा शिक्षा क्षेत्रमा विकास, सार्वजनिक स्वास्थ्य सुधार...

बस दुर्घटनामा दुईजनाको मृत्यु

death_body-1724924574.jpg

१३ भदौ, हेटौंडा  । दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा बिहीबार दुर्घटना भएको छ।  मृत्यु हुनेमा दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल रहेका छन् । कोहलपुर-नेपालगञ्ज सडकखण्डस्थित गनापुर नमस्ते रिसोर्ट अगाडि उक्त बस अनियन्त्रित भएर...

देशभर आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1724895427.jpg

१३ भदौ, हेटौंडा  । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका...

रानी वनको तिज विशेष कार्यक्रम

FB_IMG_1724849129068-1724854185.jpg

१२ भदाै हेटाैडा । हेटाैडा ६ चौघडामा रहेको रानी सामुदायिक वनले नजिकिदै गरेको हिन्दु महिलाहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा तीज विशेष कार्यक्रमकाे आयाेजना गरेकाे छ।बुधबार शान्तिटोलमा रहेको पिस पार्कमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।  हेटाैडा ६ का वडा सदस्य विजय पाैडेलकाे प्रमुख आतिथ्यता एवम समूहका उपाध्यक्ष  केशव...

साफ यू-२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

Screenshot_20240828_16450-1724842859.jpg

१२ भदौ, हेटौंडा  । साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाललाई ४-१ गोलको सहज जित निकाल्दै बंगलादेशले साफ यू–२० को उपाधि जितेको हो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गरे । मोहम्मद रब्बी हुसेन राहुल र मोहम्मद पिएस अहमेद नोभाले समान एक गोल गरे । नेपालका समिर...

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल

ashokraj-sigdel-1724841968.jpg

१२ भदौ, हेटौंडा  । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन् । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार