२८ साउन, हेटौंडा । पेरिस ओलम्पिकका सबै विधाका खेल सकिंदा अमेरिका अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । अमेरिका र चीन दुबैले समान ४०–४० स्वर्ण जितेपनि पद संख्यामा अमेरिका शिर्ष स्थानमा रहेको हो । अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित कुल १२६ पदक शीर्ष स्थानमा रह्यो भने चीन ४० स्वर्ण, २७ रजत र २४ कास्य सहित कुल ९१ पदक सहित दोस्रो स्थानमा...
२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ...
२७ साउन, हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा बह्ने सिमात खोलामा एक जना पुरुषको शव फेला परेको छ। स्थानीयले आइतबार अपरान्ह बकैया ५ पावस स्थित सिमात खोलाको पानीमा तौरिररेको अवस्थामा एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त शव बकैया ५ राजदमार बस्ने अन्दाजी ६० वर्षीय आशाकाजी दोङको रहेको निजको छोरीले पुष्टि(सनाखत) गरेको मकवानपुर...
२७ साउन, हेटौंडा। नेपाली बजारमा सुनको मूल्य बढेको छ । सातोको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ४८ हजार १ सयमा कारोबार भएकोमा आज ७ सयले बढेर छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि घटेको छ ।...
२७ साउन, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले यस आर्थिक वर्षमा विभिन्न शिर्षकमा कर बढाएको विरोधमा हेटौँडाका युवा व्यवसायीले उपमहानगरपालिकाको मूल गेट अगाडि चुप आन्दोलन सुरु गरेका छन्। उपमहानगरपालिकाले बढ्दो आर्थिक मन्दीमा व्यावसायीको ढाड सेक्नेगरी कर बढाएको विरोधमा युवा व्यवसायीले उपमहानगरको गेटमा चुप आन्दोलन सुरु गरेको...
२७ साउन, हेटौंडा । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । प्रकाश तिमिलसिनाको शनिबार साँझ निधन भएको हो । घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ । नेपाली ताराबाट गायन क्षेत्रमा अघि बढेका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर...
२७ साउन, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक आजदेखि शुरू भई साउन ३० गतेसम्म चल्ने भएको हो । बैठकमा राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, समसामयिक राजनीतिक अवस्था, पार्टीको भुमिका लगायका विषयमा छलफल जनाइएको छ । ...
२७ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ...
२६ साउन, हेटौंडा । बंगलादेशका प्रधान न्यायाधीश अब्दुल हसनले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा कानुन एवं न्याय मन्त्रालयमा आइपुगेको र यसलाई राष्ट्रपति कार्यालय पठाइएको छ । आरक्षणविरोधी आन्दोलन गरिरहेका विद्यार्थीहरूले प्रधानन्यायाधीश हसनसँगै उच्च अदालतका न्यायाधीशहरूलाई शनिबार दिउँसो १ बजेसम्म राजीनामा गर्न अल्टिमेटम...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...






-1723337302.jpg)





-1788140988.jpg)













