Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

झापामा सहकारी चोरीको आरोपमा ६ मकवानपुरे पक्राउ

IMG_20240422_071108-1713749239.jpg

१० बैशाख, हेटौंडा । झापाका विभिन्न १३ वटा सहकारीमा भएको चोरीको घटनामा संलग्न ६ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङतान, २१ वर्षीय सन्त बहादुर स्याङतान, २२ वर्षीय सुनिल स्याङतान, २५ वर्षीय बुद्ध स्याङतान, २६ वर्षीय सुरज स्याङतान र...

आइपिएल: गुजरातद्वारा पञ्जाब ३ विकेटले पराजित

Gujarat-Titans-players-ce-1713748453.jpg

१० बैशाख, हेटौंडा । भारतमा जारी आइपिएलमा गुजरात टाइटन्सले पञ्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा भेटायो । गुजरातका लागि राहुल तेवाटियाले नटआउट रहँदै ३६ रन बनाए । कप्तान शुभमन गिलले ३५ रन तथा साई सुदर्शनले ३१ रनको योगदान दिए । पञ्जाबका लागि हर्षल पटेलले ३...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1713747221.jpg

१० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा...

मागको तेब्बरले मात्रै इपीएस आवेदन भर्न पाउने

EPS-1713690103.jpg

९ बैशाख, काठमाडौं । कोरियामा रोजागरका लागि जान चाहनेहरुमध्ये मागको तेब्बर संख्यामा मात्रै आवेदन दिन सकिने भएको छ । यसअघि कोरिया जान चाहने सबैले ईपीएसको भाषा परीक्षाका लागि आवेदन दिन पाउने गरेकोमा नयाँ व्यवस्था अनुसार कामदार कोटा संख्याको तेब्बर आवेदकले मात्रै ईपीएसको आवेदन भर्न पाउने भएका हुन् । ईपीएस परीक्षाका लागि आवेदन प्रणाली...

सुरक्षण मुद्रण केन्द्रका पौडेलविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

Bikal-Paudel-1713686454.jpg

९ बैशाख, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।  सार्वजनिक पदमा रहँदा ओहोदा ढाँटेर अमेरिकाको पीआर लिएको आरोपमा उनीविद्धरुद्ध मुद्धा दायर गरेको अख्तियारले जनाएको छ । गैरकानूनी...

लुम्बिनीका कृषि मन्त्रीद्वारा राजिनामा

Ahir-1713685991.png

९ बैशाख, बुटवल । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजिनामा दिएका छन् । चैत २५ मा मन्त्री नियुक्त अहिरले पदबाट राजीनामा दिएका हुन् ।  उनले राजिनामा दिएसंगै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको हो । दुई मन्त्रालय मागकोमा एउटा मात्रै मन्त्रालय दिएकाले जसपाले सरकारबाट बाहिरिने निर्णय...

गहुँ खेतबाट सल्किएको आगोले १५ घर नष्ट

aaglagi-1713681245.jpg

९ बैशाख, पर्सा । पर्साको छिपहरमाई–१ भलमहिया बस्तीमा गहुँखेतबाट सल्किएको आगोले १५ घर जलेर नष्ट भएको छ ।  सीमावर्ती भारतीय क्षेत्रको गहुँखेतबाट सल्किएको आगोका कारण १५ घर जलेर नष्ट भएको हो । आगोले घरसहित गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

Gold1-1713680551.jpg

९ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको स्थिर रहेको छ । तर चाँदीको मूल्य भने बढेको छ । आइतबार छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार चाँदी तोलामा २० रुपैयाँले बढेर १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

महावीरको २६२३ औँ जयन्ती आज मनाइँदै

Mahabir-1713679554.jpg

९ बैशाख, काठमाडौं । जैन धर्मका संस्थापक वर्द्धमान महावीरको २६२३ औँ जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन महावीरको जन्मजयन्तीका अवसरमा नेपालसहित विश्वभरका जैन धर्मावलम्बीले विभिन्न कार्यक्रम गर्ने गर्दछन् । जैन धर्मका मूल दुई सम्प्रदाय दिगम्बर तथा श्वेताम्बरले यस दिनलाई महावीर जन्मकल्याणक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार