Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित

Screenshot_20240410_15385-1712742841.jpg

२८ चैत, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छिन् ।  बुधबार राष्ट्रियसभा बैठकमा भएको उपाध्यक्षको निर्वाचनमा घिमिरेले नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गरेकी हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा मतदानमा ५५ सदस्य सहभागी भएका थिए ।  जसमध्ये ३९ मत प्राप्त गरि सत्ता...

अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

Pratinidhi-1712739120.jpg

२८ चैत, काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभा बैठक बैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको हो । बैठकमा सभामुखले शून्य समयको कार्यसूचि अघि बढाएपछि कांग्रेस र राप्रपाका सांसदहरूले बैठक अवरोध गरे । जसका कारण बैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको छ...

बुधबार सुनचाँदीको मूल्य बढ्यो

download-1-1712735040.jpg

२८ चैत, हेटौंडा । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको  मूल्य ५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५ सयले बढेर १ लाख ३६ हजार ८०० रुपैयाँमा र तेजाबी सून १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख...

बिहीबार देशभर सार्वजनिक बिदा

1706827826993-1712734582.jpg

२८ चैत, हेटौंडा । सरकारले ईद उल फित्र(इद) मा बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा बिहीबारका दिन इद मनाइने भएको छ ।...

राष्ट्रियसभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदै

Screenshot_20230410_10113-1712716320.jpg

२८ चैत, हेटौंडा । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ ।  उपाध्यक्षका लागि मंगलबार नेकपा एमालेबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छिन् भने नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् । एमाले उम्मेदवार घिमिरेलाई सत्ता गठबन्धनका दलहरूले मतदान गर्ने भएका छन् भने नेपाली...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1712715962.jpg

२८ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ | बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै...

डढेलो नियन्त्रणका क्रममा ३ नेपाली सेनाको मृत्यु

Screenshot_20230604_13533-1712715707.jpg

२८ चैत, हेटौंडा । वनमा लागेको डढेलो नियन्त्रणका क्रममा परी ३ जना नेपाली सेनाको मृत्यु भएको छ ।  डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका-४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा ३ जना नेपाली सैनिकको मृत्यु भएको हो ।  डढेलोबाट ४ जना घाइते भएकोमा ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एक...

हेटौंडा उपमहानगरपालिकाको कक्षा ८ को नतिजा प्रकाशित

nagarpalika-htd-155498891-1712673716.jpg

२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यालयले आज मंगलबार नतिजा प्रकाशन गरेको हो ।जसमा परिक्षामा ३ हजार ४ सय ७२ जना उत्तीर्ण भएका छन। ४२२ जनाको नतिजा नन ग्रेडिङ रहेको छ।  यस्तो छ हेटौंडा नगरको आधारभूत तहको नजिता...

मेयर कप फुटबल: हेटौंडा १ र १५ नम्बर विजयी

Screenshot_20240409_19272-1712670161.jpg

२७ चैत, हेटौंडा । मेयर कप फुटबल प्रतियोगिता–२०८० अन्तर्गत मंगलबार भएको खेलमा हेटौंडा वडा नम्बर १ र १५ विजयी भएको छ । हेटौंडा-५ स्थित पिप्लेक्याम्पा खेल मैदानमा जारी प्रतियोगितामा हेटौंडा १ ले १७ नम्बर वडालाई र हेटौंडा १५ ले २ नम्बर वडालाई पराजित गरेको हो । १ नम्बर वडाले १७ नम्बरलाई पेनाल्टी सुटआउटमा पराजित गर्यो भने हेटौंडा १५ ले २ नम्बर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार